No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली कम्युनिस्ट नेताको दिमाग भुट्न नसकेपछि चिनियाँ राजदूत ‘भूमिगत’

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसीका कारण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको निदहराम भएको छ ।

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्नु अघिल्लो दिनसम्म पनि यान्छीको सक्रियता कम थिएन । तर, अहिले उनी एकाएक भूमिगत भएकी छन् ।

नेपालमा एमसीसी अनुमोदन गर्ने नगर्ने भन्ने तीव्र बहस र छलफल चलिरहेका बेला यान्छीको सक्रियता निकै बढेको थियो । उनी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका नेताहरूसँग नियमित सम्पर्कमा थिइन् ।

कतिसम्म भने त्यही बेला उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेताहरूको एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो कन्फ्रेन्ससमेत गराइन् ।

एमसीसीलाई असफल बनाउनकै लागि त्यो हथकण्डा प्रयोग गरिएको हो भन्ने सबैले बुझकै थिए । यान्छीले माओवादीका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका झलनाथ खनाल, एमाले नेता भीम रावलको पनि भरपूर उपयोग गरेकी थिइन् ।

एमसीसी पास भयो भने अमेरिकी सेना नेपाल आउँछ भनेर कुप्रचार गर्न लगाइएको थियो । आर्थिक सहयोगलाई पनि संसदले अनुमोदन गर्न मिल्छ भन्दै नेपाली कम्युनिस्ट नेताको दिमाग भुट्न थालेको चीन अहिले चुप छ ।

चिनियाँ विदेश मन्त्रालयले एमसीसी अनुमोदन भएपछि ‘नोटेड’ गरेको प्रतिक्रिया दिएको छ । यता, काठमाडौंमा रहेकी होउ यान्छी भने ‘भूमिगत’ छिन् । उनको सक्रियता कतै पनि देखिन्न ।

चीनले लामो समयदेखि नेपालमा अघोषित नाकाबन्दी लगाएको विषयमा सम्पूर्ण नेपाली जानकार छन् । त्यसमा पनि हुम्लामा चीनले नेपाली भूमि मिचेको चर्चा चलेपछि त चिनियाँहरूको मुकुण्डो उत्रिएको छ ।

त्यही भएर अचेल चीनले नेपालका कम्युनिस्ट नेताहरूको भर गर्न नहुने निष्कर्षमा पुगेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
आनन्दराम पराजुलीको सनकले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति

एमसीसीले नेपालको गरिबी घटाएर रोजगारी बढाउँछ

युक्रेनमाथिको आक्रमणप्रति दक्षिण एसियाको प्रतिक्रिया स्वार्थमा आधारित : ईएफएसएएस

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .