No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !

साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !

एजेन्सी । साउदी अरबका सेना प्रमुख यसै साता भारत भ्रमणमा आएका छन् । साउदी सेना प्रमुखको पहिलो भारत भ्रमण भएकाले उनको तीन दिने भ्रमणलाई ऐतिहासिक मानिएको छ ।
तीन वर्षअघि साउदी अरेबियाका ‘क्राउन प्रिन्स’ मोहम्मद बिन सलमान पहिलोपटक भारत भ्रमणमा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रोटोकल बेवास्ता गर्दै आफैं विमानस्थल पुगेर उनलाई न्यानो अंगालो लगाएर स्वागत गरेका थिए ।
मोहम्मद बिन सलमानको यो भ्रमण औपचारिकता मात्र नभएर रणनीतिक र कूटनीतिक सर्कलमा धेरै सन्देशहरू गएका छन् । मोहम्मद बिन सलमान साउदी अरबका रक्षामन्त्री पनि हुन् ।
र, त्यसको केही महिनापछि अर्थात् अक्टोबर २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि साउदी अरेबियाको भ्रमण गरेका थिए ।
यस भ्रमणका क्रममा भारत र साउदी अरबबीच ‘रणनीतिक सहयोग परिषद्’ पनि स्थापना भएको थियो ।
यद्यपि साउदी अरब र भारतबीचको सम्बन्ध मुख्यतया तेलमा केन्द्रित छ। तर केही वर्षयता यी सम्बन्धहरू अब तेलबाहेक अन्य रणनीतिक सहकार्यमा झरेको रणनीतिक मामिलाका जानकारहरू बताउँछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरब भ्रमणका क्रममा अंग्रेजी पत्रिका ‘अरब न्युज’सँग कुरा गर्दै ‘सुरक्षाका सम्बन्धमा साउदी अरेबिया र भारतको समान चासो रहेको’ स्पष्ट पारेका थिए । प्रतिरक्षा उपक्रमको स्थापनाको कुरा गर्दै उनले दुई देशबीचको रणनीतिक सहयोगमा पनि जोड दिए ।
डिसेम्बर २०२० मा, भारतीय सेना प्रमुख जनरल एमएम नरवणे साउदी अरेबिया पुगेका थिए। कुनै पनि भारतीय सेना प्रमुखको यो साउदी अरबको पहिलो भ्रमण थियो।
र यस हप्ता मंगलबार, साउदी अरबको सेनाका कमाण्डर, लेफ्टिनेन्ट जनरल फहद बिन अब्दुल्लाह मोहम्मद अल–मुतैरले पनि भारतको भ्रमण गरे। उनी भारत भ्रमण गर्ने साउदी अरबका पहिलो सेना प्रमुख पनि हुन्।
बिबिसी हिन्दीका अनुसार कुनै समय साउदी अरबसँग पाकिस्तान आफ्नो कम्मरमा बाँधेको जस्तो देखिएको थियो ।
तर अहिले पाकिस्तानको परवाह नगरी साउदी अरबले भारतसँग रणनीतिक सम्बन्धलाई मजबुत बनाउन थालेको छ। यो भारतसँग नजिक हुँदै गइरहेको सन्देशका रुपमा लिइएको छ । यसको श्रेय मोहम्मद बिन सलमान र प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ।
यसअघि भारतले साउदीसँग मात्रै व्यापारिक सम्बन्ध राखेको विज्ञहरूले वताएका थिए। भारतले त्यहाँबाट १८ प्रतिशत ‘कच्चा तेल’ आयात गर्दै आएको थियो। तर अहिले तेल सम्बन्धभन्दा बाहिर गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
प्रतिनिधिसभा बैठक ८ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक ८ गतेसम्मका लागि स्थगित

ओमानविरुद्ध नेपालको सानदार जित

ओमानविरुद्ध नेपालको सानदार जित

चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो

चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .