No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना संक्रमितले दैनिक २ हजार तिरेर होटल आइसोलेसनमा बस्‍न पाउने

काठमाडौं : सरकारले उपत्यकामा रहेका होटललाई आइसोलेसनको केन्द्रको रुपमा सूचीकृत गर्ने भएको छ। कोभिड केन्द्रमा बेडको अभाव हुँदै गएकोले सरकारले होटललाई आइसोलेसनलाई केन्द्र बनाउन लागेको हो। संक्रमितलाई राख्नको लागि प्रतिदिन र प्रतिव्यक्ति २ हजार शुल्क भुक्तान गर्नेगरी होटललाई आइसोलेसन बनाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्‍वर गौतमले जानकारीले दिए। संक्रमितले आफ्नै खर्चमा बस्न चाहेमा स्वास्थ्य विभागले स्वीकृती दिने उनको भनाइ छ। सातै प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत निर्णय भइसकेको उनले जानकारी दिए। उनले भने, ‘स्वास्थ्य सेवा विभागलाई होटल आइसोलेसन सम्बन्धी निर्देशिका तयार गरी चाँडो पेश गर्न निर्देशन दिइसकिएको छ।‘ आइतबार मुलुकभर १ हजार २ सय २१ संक्रमित बढेका छन्। २ सय ६७ संक्रमित कोरोना मुक्त भइ डिस्चार्जसमेत भएका छन्। गौतमका अनुसार आज आइतबार देशभर १२ हजार ७ सय १७ जनाको पिसिआर गरिएको छ। त्यस्तै, देशभर आज १७ हजार ५ सय १८ सक्रिय संक्रमित रहेका उनले बताए। काठमाडौंमा ३ सय ७२ भक्तपुरमा १२ र ललितपुरमा ४५ गरी उपत्यकामा ४ सय २९​ संक्रमित थपिएका छन्। साथै ७ हजार ७ सय ९७ जना अझै क्‍वारेन्टाइनमा रहेका उनले बताए। हालसम्म ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्। त्यस्तै आज मकवानपुरमा ९ जना, रसुवामा ३, काभ्रेमा  २५, चितवनमा ९०, धनुषा ७५ र बारामा ८२ जना थपिएका छन्। thahakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
सुन्दर ओठ पछाडि लुकेकाका राजहरु

सुन्दर ओठ पछाडि लुकेकाका राजहरु

पार्टीको झगड़ा पछि सरकार

पार्टीको झगड़ा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार

अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक, कलेजहरुमा फैलियो संक्रमण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .