No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तान भएको बिरोध प्रदर्शनमा ४ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा तीन सुरक्षाकर्मी मारिएका हुन् ।

घटनामा २६३ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीको ¥याली सुरक्षाकर्मीले नियन्त्रणमा लिन खाजेपछि सो झाडप भएको बताइएको छ । बिगत केही महिना देखि पाकिस्तानमा निरन्तर आन्दोलन बिरोध प्रदर्शन हुँदै आएको छ । यता पाकिस्तान सरकार मह्गीको मार झेल्नुपरेको छ अर्को विपक्षी पार्टीको नि बिरोध प्रदर्शन जारी रहेको छ ।

सो ¥यालीले राजधानी इस्लामावादतर्फ जाथ थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेको पञ्जाव प्रहरीले जनाएको छ ।

आफ्ना नेता साद रिजबीलाई सरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा सो पार्टीले केही दिनदेखि लगातार विरोध प्रर्दशन गर्दै आएको छ ।

सुरक्षाकर्मीले रिजबीलाई गत अप्रिलमा नियन्त्रणमा लिएको थियो । पैगम्ब मुहम्मदको काटुर्न फ्रान्सको एक अखवारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो ।

यसअघि रिजवीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको ¥यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको मृत्यु भएको बताएका थिए ।

तर प्रहरीले भने प्रदर्शनकारीको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
ताईवानमा चिनियालाई टक्कर दिन अमेरिकि सेना रहेको खुलासा

भारतद्वारा परमाणु शक्तिको ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण

चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .