No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उईगर मुस्लिमहरुलाई थुन्न २४० केन्द्र , जहाँ दिईन्छ चरम यातना र कम्युनिस्ट पाठ

उईगर मुस्लिमहरुलाई थुन्न २४० केन्द्र , जहाँ दिईन्छ चरम यातना र कम्युनिस्ट पाठ

काठमाडौं । “उइगरहरुको शोषणको लागी २२० एकडमा हिरासत केन्द्र, चीन बनाएको छ । अन्तर्राष्ट्रिय आलोचनाका बावजूद, चीनमा उइगर मुस्लिमहरुको शोषणको युग रोकिएको छैन। चिनमा उईगर्हरुलाई लागी२४० थुनुवा केन्द्रहरु रहेका छ्न । उइगुर मुस्लिमहरुलाई टिभी मार्फत कम्युनिस्ट पार्टी को इतिहास पढाउने र देखाइने गरिएको छ ।
सिनजिया प्रान्तमा उइगुर मुस्लिम र अन्य अल्पसंख्यकहरुको उत्पीडन रोकिएको छैन, अन्तराष्ट्रिय स्तरमा एक केन्द्रमा १० हजार भन्दा धेरै मानिसहरु यहाँ बस्न सक्छन्। यो भ्याटिकन सिटी भन्दा दोब्बर ठूलो छ, स्पस्ट शब्दमा बुझ्दा चीनले संसारको सबैभन्दा ठूलो हिरासत केन्द्र बनाएको हो । यसमा चीनले २ सय ४० थुनुवा केन्द्र बनाएको छ। केही बन्दी केन्द्रहरुमा नयाँ भवनहरु निर्माण भैरहेका छन्। यो समाचार एजेन्सी एपीको अनुमान हो किनभने चिनियाँ अधिकारीहरु यस बारेमा केही पनि स्पष्ट जवाफ दिन सकेनन्।
हिरासत केन्द्रको सम्बन्धमा समाचार एजेन्सी एपीको यो संवाददाता गएर सोधपुछ गरेका हुन । यो हिरासत केन्द्र २२० एकड भुमिमा फैलिएको थियो । उइगुर मुस्लिमहरुलाई पनि यहि राखिएको छ । यी कैदीहरुलाई कालो र सेतो टिभीको माध्यम बाट चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासको बारेमा जानकारी दिइने गरिएको हो । यो हिरासत केन्द्रमा लगभग दस हजार उइगर मुस्लिमहरु थिए। यस ठाउँलाई हेरेर यस्तो लाग्छ कि चीन त्यस्ता थुनुवा केन्द्रहरु लाई बन्द गर्न चाहँदैन किन कि यहाँ उईगरलाई कैद गरिएन भने जनबिद्रोह हुन सक्छ । यति मात्र हैन, यहाँ नयाँ भवनहरु बनिरहेका छन्। चीनको तर्क छ कि यी हिरासत केन्द्रहरु आतंकवाद संग लड्नको लागी बनाइएको हो। धेरै केन्द्रहरुलाई व्यावसायिक प्रशिक्षण केन्द्रहरु भनिन्छ। सिनजियाङमा रहेका यी हिरासत केन्द्रहरुको बारेमा अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढेको छ। विदेश यात्रा वा धार्मिक समारोहहरुमा भाग लिए पछि पनि उनीहरुलाई सजाय दिईन्छ र यहाँ बन्द गरिन्छ। कोलोराडो विश्वविद्यालयमा उइगरहरुको अध्ययन गर्ने एक मानवविज्ञानी ड्यारेन बेयलोर भन्छन् कि त्यहाँ सयौं मानिसहरु छन् जसलाई बिना कुनै अपराधका यी बन्दी केन्द्रहरुमा बन्द गरी यातना दिइएको छ। अहिले उईगरहरुको अवस्था के छ यश बारे बिश्व समुदायको चासोको बिसय भए पनि प्राय मुस्लिम राष्ट्रहरु चुप रहेका छ्न । पाकिस्तान आफै चिनियाँ ऋणको भारमा रहेको कारण बोल्ने हिम्मत गर्न सक्दैन भने अन्य मुस्लिम राष्ट्रहरु चीन शक्ति आगाडी नतमस्तक छन । यता बेला बखत उईगरहरु मानवअधिकार हनन बारेमा बिबिसी समाचार प्रकाशित गर्दा बिबिसी न्युज माथि चीनले रोक लगाउने गरेको छ । यदि उईगर मुस्लिमहरु माथी अत्याचार भएको छैन भने सत्यतथ्य किन लुकाई रहेको छ विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु माथि रोक लगाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
नेपालमा हिन्दु धर्म विरोधीहरुलाई कमल थापाको चेतावनी

नेपालमा हिन्दु धर्म विरोधीहरुलाई कमल थापाको चेतावनी

जनताले अनुभूति गर्न सकिने काम गर्छौः नवनियुक्त मंत्री रेनु यादव

जनताले अनुभूति गर्न सकिने काम गर्छौः नवनियुक्त मंत्री रेनु यादव

बारा जिल्लामा प्रभु साहको कार्यक्रममा देखियो जनसागर

बारा जिल्लामा प्रभु साहको कार्यक्रममा देखियो जनसागर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...