No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दसैँको लागि नवदुल्ही झैँ सृंगारियो जनकपुरधामको शक्तिपीठहरु

काठमाडौं । जनकपुरधामको दसैँ प्रसिद्ध छ । दसैँ आउनु दुई महिना अघिदेखि नै तयारीमा यहाँका युवाक्लबहरु जुट्ने गर्दछन् ।

आर्थिक सहयोग संकलन गरी शक्तिपीठहरुलाई दसैँका लागि नवदुल्ही झै सृंगारिने गरिन्छ ।

जनकपुरको मुख्य शक्तिपीठ राजदेवी मन्दिर, बौद्धिमाइ मन्दिर, दुर्गा मन्दिर लगायतको शक्तिपीठ सरसज्जा गरि अकार्षक बनाइएको छ ।

यस्तै प्रत्येक वर्ष दशमीकै अवसरमा जनकपुरधामको भ्रमरपुराचोक, विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका स्थानमा नवदुर्गाको प्रतिमा बनाएर विशेष प्रकारले पूजाअजा र मेला लगाउने गरिन्छ ।

भव्य टेन्ट पण्डालले मन्दिरकै आकार दिइ नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।

यी शक्तिपीठहरुमा दिउँसो भन्दा पनि राति झिलिमीलिको कारण निकै मनमोहक एवं आकर्षक देखिन्छन् । साँझको समयमा यी शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लाग्ने गर्दछ । बाहिरबाबट पनि जनकपुरको दसैँ अबलोकनका लागि पर्यटका आउने गरेका छन् ।

यसपटकको जनकपुरको दशैंको लागि कसरी सजाइएको छ शक्तिपीठ, तस्वीरमा हेर्नुहोस्

No description available.
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तस्बीरहरु : सौजन्य- किरण कर्ण            टुडेपाटी-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

मानराजामा १ हजार १ कलश स्थापना

मानराजामा १ हजार १ कलश स्थापना

‘मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ’

अमेरिकासँग राम्र‍ो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .