No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, ९ जनाको ज्यान गयो, २७ जना घाइते

भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, ९ जनाको ज्यान गयो, २७ जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा ९ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका छन् ।

युपीको किसान पथ रिंगराड स्थित बाराबंगको देवथाना नजिक बबुरी गाउँ नजिकै बिहीबार बिहान यो दुर्घटना भएको हो ।

दिल्लीबाट बहराइच जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

दुबै गाडी तिव्रगतिको कारण एक आपसमा ठोक्किँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको हो ।

मृतकहरु बसमा सबार यात्रुहरु रहेको जनाइएको छ । बसमा ७० यात्रु सबार थिए ।

जसमा २७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनको विषयमा अधिकारीहरुले अनुसन्धन गरिरहको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

एक आपसमा भिडे रूस, चीन र अमेरिका

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

युएइले अमेरिकालाई साथ नदिने

युएइले अमेरिकालाई साथ नदिने

इराकमा दुर्घटनामा पर्‍यो अमेरिकाको इन्धन भर्ने जहाज

इराकमा दुर्घटनामा पर्‍यो अमेरिकाको इन्धन भर्ने जहाज

ट्रम्पले स्मार्टफोन र कम्प्युटरमा कर नलगाउने, चीनलाई पनि छुट

अमेरिकी प्रतिवेदन: यस समयमा इरानी सरकार ढल्ने सम्भावना छैन

Next Post
दसैँको लागि नवदुल्ही झैँ सृंगारियो जनकपुरधामको शक्तिपीठहरु

दसैँको लागि नवदुल्ही झैँ सृंगारियो जनकपुरधामको शक्तिपीठहरु

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

मानराजामा १ हजार १ कलश स्थापना

मानराजामा १ हजार १ कलश स्थापना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .