No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

असुरक्षित यौन सम्बन्धको भय

असुरक्षित यौन सम्बन्धको भय

नेपाल, भारत लगायतका मुलुकले धेरै विषयमा सरकारी अध्ययन कम मात्रामा गर्ने गर्छन् । अझ त्यसैमाथि पनि यौनजन्य गतिविधिको बारेमा अध्ययन गराउने काम नेपालमा त झनै कम हुन्छ । तर केही वर्षअघि छिमेकी मुलुक भारतमा भने यसको बारेमा अध्ययन भएको थियो ।

भारतको एक सरकारी अध्ययनले १० मध्ये ९ जना पुरुषले आफ्नी पत्नीले आफूसँग यौन सम्बन्ध राख्न नमानेको गुनासो गरे । पत्नीहरुको गुनासो थियो कि उनीहरुका पतिले बाहिर अरुसँग पनि सम्पर्क राख्छन्, जसका कारण कण्डमविना सम्पर्क राख्दा उनीहरुमा यौन सम्पर्कको जोखिम बढी हुन्छ । त्यसैले सो अध्ययनमा सहभागी अधिकांश पुरुषले कण्डमविना यौन सम्पर्क राख्न नमानेको बताएका थिए ।

कहिले भएको थियो शोध ?

यो शोध २००९ मा भारतको सरकारी संस्था इन्टरनेशनल इन्स्टिच्युट अफ पपुलेसन साइन्सेसले गराएको थियो । शोधमा उल्लेख भए अनुसार हरेक १० जना पुरुषमध्ये ९ जनाकी पत्नीले कण्डम बिना यौन सम्पर्क गर्न मानेकी थिइनन् । किनकि पत्नीहरुलाई शंका थियो श्रीमानको बाहिर पनि कसैसँग सम्बन्ध छ । जबकि अर्काे अध्ययनले देखाए अनुसार २० मा केवल एक पुरुषले विवाहेत्तर सम्बन्ध राख्ने गर्छन् । त्यसैले यो उनीहरुको शंका मात्रै पनि हुन सक्छ ।

मुम्बईमा यौनजन्य औषधिका प्रमुख कन्सल्टेन्ट डा. राजन भोस भन्छन् ‘यौन सम्पर्कको लागि इन्कार गर्ने धेरै कारणहरु हुन्छन्, जसले महिलाहरु यौन सम्पर्क गर्न मान्दैनन् ।’

के भन्छन् महिला ?

इन्टेरियर डिजाइनर रश्मी सेठ भन्छिन् ‘महिलाहरुलाई आफ्ना पतिको अन्यत्र प्रेम–सम्बन्ध छ भन्ने जानकारी भयो भने धेरै दुःखी हुन्छन् । तर उनीहरु यौनजन्य सरुवा रोगको बारेमा खासै सोच्दैनन् । यद्यपि कैयौं महिलाहरु अर्काे यसलाई भावनात्मक रुपमा जोडेर सोच्छन् । धेरै महिलाहरु बच्चा र स्वयंको सुरक्षाको लागि समेत वैवाहिक सम्बन्ध बाँधिएका हुन्छन् ।

होम मेकर गायत्री जोशी भन्छिन् ‘मलाई लाग्छ कि महिलाहरुले गर्भनिरोधक चक्की खानुहुँदैन । जसले उनीहरुको मुड बदलिन्छ, वजन बढ्छ र पुरुषहरु यस मामलामा कुनै जिम्मेवारी लिन चाहँदैनन् ।’ यसले यौन सम्बन्धमा असर त पक्कै पार्छ नै ।

के भन्छन् जानकारहरु ?

यौन स्वास्थ्यको अनुसन्धानमा संलग्न डा. भोस भन्छन् ‘आईआईपीएसको यो सर्वेक्षण केवल ८० हजार जनामा गरिएको थियो । यति सानो आँकडाले यो कुराको यकिन गर्न त सकिँदैन । समाजशास्त्रीको रुपमा एक दशकसम्म काम गरेका भोस महिलाले यौन सम्बन्धमा राख्न नमानेको आँकडा १० मध्ये नौ जना हुन नसक्ने बताउँछन् ।

जबकि हिजोआज समाजशास्त्रीसँग पुरुषले भन्दा महिलाले धेरै धोका दिएको घटना आउने गर्छ । भोस मान्छन् कि महिलाहरु सामान्यतया यौन सम्पर्क राख्न इन्कार गर्ने गर्छन् । धेरै पुरुषहरुलाई आफ्नो आफ्नी पत्नीसँग यौन सम्पर्कको लागि पहल गर्ने सही तरिका पनि थाहा हुँदैन । जसले गर्दा पनि उनीहरु इन्कार गर्ने गर्छन् । महिलाहरुले यौन सम्पर्क गर्न नमान्नुको विभिन्न कारणहरु हुन्छन् । जसमध्ये कण्डमको प्रयोग नगर्नु सामान्य कारण मात्रै हो । यदि कुनै महिलालाई लाग्छ कि उसका पतिले उनलाई धोका दिइरहेका छन् । त्यस्तो अवस्थामा यसले कण्डम लगाएको र नलगाएकोसँग फरक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
तालिवानमा अझै अलपत्र ३४ जना नेपालीहरु

तालिवानमा अझै अलपत्र ३४ जना नेपालीहरु

म पनि उईगर भन्दै शान्तिको अपिल ; नेपालगन्जमा चलिसवा पर्व सम्पन्न

म पनि उईगर भन्दै शान्तिको अपिल ; नेपालगन्जमा चलिसवा पर्व सम्पन्न

पाकिस्तान आतंककारी बस्ने सुरक्षित देश भएको खुलासा

पाकिस्तान आतंककारी बस्ने सुरक्षित देश भएको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .