• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बर्दिवास नगरपालिकाको कार्यालय खर्चमा ८० लाख अनियमितता


बर्दिवास नगरपालिकाको कार्यालय खर्चमा ८० लाख अनियमितता

काठमाडौं ।  बर्दिवास नगरपालिकाले कार्यालय खर्चमा झण्डै ८० लाख रुपैयाँ कानुन विपरीत ढंगले खर्च गरी अनियमितता गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा नगरपालिका कार्यालयले वार्षिक खरिद योजना तयार नगरी पटक पटक टुक्रा खरिद गरी ७९ लाख ८७ हजार १०१ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदन २०७८ मा उल्लेख छ ।

नगरपालिका कार्यालय संचालन सम्बन्धि वार्षिक बजेट ९५ लाख रहेपनि वार्षिक खरिद योजना तयार नगरेर पटक पटक टुक्रा खरिद गरी ७९ लाख ८७ हजार १०१ नियमित खर्च नगरेको प्रतिवेदनमा पाइएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८ उपनियम (१) मा सार्वजनिक निकायले वार्षिक दश लाख रुपैयाँ भन्दा बढी रकमको खरिद गर्नुपर्ने भएमा आगामी आर्थिक वर्षको अनुमति वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा अगामी आर्थिक वर्षमा गर्ने वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सोहि नियमको उपनियम (५) सार्वजनिक निकाय प्रमुखले चालु आ.व. को स्वीकृत बजेट तथा कार्यक्रम प्राप्त भएपछि सो अनुरुप यो नियम बमोजिम तयार भएको वार्षिक खरिद योजना परिमार्जन गरी स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

तर, नालिकाको वार्षिक खरिद योजना तयार नगरी टुक्रा खरिद गरी गरेको खर्च ७९ लाख ८७ हजार १०१ रुपैयाँ महालेखापरीक्षकले बेरुजु ठहराएर नियमित गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च
  • २०७८ आश्विन ४, सोमबार ०८:३७
  • In "देश"
  • गौशाला नगरपालिका मेयर उपमेयर लगायतको दैनिक इन्धन खर्च ४५ हजार, वर्षमा झण्डै पौने २ करोड
  • २०७८ आश्विन ४, सोमबार ०८:३७
  • In "देश"
  • लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा ७८ लाख र इन्धनमा ४० लाख स्वाहा
  • २०७८ आश्विन ४, सोमबार ०८:३७
  • In "मधेश प्रदेश"
Tags: #अपराध#आर्थिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सबै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्छ : नेता निधि

चिनियाँ राजदूतलाई चीनको सिन्जियाङ्सम्बन्धी विषयमा आयोजित बैठकमा जान रोक

नवलपरासी जिल्ला बिपद ब्यबस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version