• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नवलपरासी जिल्ला बिपद ब्यबस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण


नवलपरासी जिल्ला बिपद ब्यबस्थापनलाई भारत सरकारको राहत हस्तान्तरण

नवलपरासी । भारत सरकारद्वारा प्राप्त राहत सामग्री नवलपरासी जिल्ला बिपद ब्यबस्थापन समितीलाई हस्तान्तरण गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमको बिच नेपाल भारत महिला मैत्री समाजकि अध्यक्ष चन्दा चौधरीको हातबाट राहत सामग्री हस्तान्तरण गरिएको हो । भारत सरकारले प्रदान गरेको राहत जिल्लामा बाढी पहिरो चपेटामा परेका पीडितलाई सहयोग हेतु महिला मैत्री समाजले हस्तान्तरण गरेको हो ।

करिव ९० परिवारलाई पुग्ने अस्थायी टेन्ट लगायतका सामग्री नवलपरासी जिल्ला प्रशासन प्रमुख धर्मेन्द्र मिश्र मार्फत जिल्ला बिपद ब्यबस्थापन समितीलाई महिला मैत्री समाजकि अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी सांसद चौधरिले हस्तान्तरण गरेकी हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सासंद चन्दा चौधरीले राहत बितरणमा राजनिती गर्न नहुने भन्दै सेवा भावले जात धर्म समुदाय भन्दा माथी उठेर पिडामा परेकालाई आफ्नो प्रयासमा भारत सरकारले सहयोग गरेको बताइन । पीडितको कुनै जात धर्म हुँदैन, मानबिय हिसावले सेवा गर्नुपर्छ, उनले भने ।
अगामी दिनमा अझै आफनो बलबुता र प्रयासले भ्याए सम्म थप आबश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

नवलपरासी जिल्लाका सिडियो धर्मेन्द्र मिश्रले राहत सामग्री सहयोगका लागि भारत सरकार र मैत्री समाजलाई संयोजनका लागि धन्यवाद दिदै बास्तबिक पिडिटको हातमा राहत पुरयाउने प्रतिबद्धता ब्यक्त गरे । नवलपरासी जिल्ला यो बर्ष सबैभन्दा बढी बाढी पहिरोको चपेटामा परेको भन्दै राहत बितरणमा सबै पक्षलाई सहयोग गर्न आह्वान समेत गरे । पछिल्लो बाढी पहिरो पीडितको बास्तबिक तथ्यांक यकिन गर्न नसकेको भन्दै सबैतिर राहत बितरण गर्न नसकेको चिन्ता समेत उनले ब्यक्त गरे ।
संस्थाले राहत स्वरुप टेण्ट, त्रीपाल, प्लास्टिकको गुन्द्री लगायत सामग्री करिव ९० परिवारलाई पुग्ने गरि प्रदान गरेको संस्थाकि अध्यक्ष चौधरीले जानकारी गराइन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, नागरिक समाज, प्रत्रकार संगै जिल्ला सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतले उपलब्ध गरायो आपतकालिन राहत सामाग्री
  • २०७८ आश्विन ४, सोमबार ०९:३६
  • In "देश"
  • भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
  • २०७८ आश्विन ४, सोमबार ०९:३६
  • In "BannerNews"
  • दरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण
  • २०७८ आश्विन ४, सोमबार ०९:३६
  • In "कर्णाली प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post

अनियमितता गर्नेहरु सचेत हुनुस् : मुख्यमन्त्री राउत

दु:खमा हेर्न नआएको भन्दै मेयरलाई मुक्का प्रहार

धनुषामा आमा छोराको शव पोखरीमा फेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version