• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन


चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन

काठमाडौं । लाेकतान्त्रिक समाजवादी पार्टीका भातृसंगठनहरुले चीनकाे विस्तारबाद ,सिमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन ।

लोसपा नेपाल निकट युवा संघ, विद्यार्थी संगठनले नेपालको भुमी चीनकाे बिस्तारवाद नितिको विरुद्ध आज काठमाडौंको माइतीघर मण्डलामा शान्ति पुर्ण बिरोध गरिएको छ। नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब चार सय वर्ग किलोमिटर नेपाली भुमी अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन बिरोध गरिएको छ।
नेपाल सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नको लागि माग राखि नेपाली भुमी अतिक्रमण गर्न पाइदैन मुल नाराको साथ आज बिरोध प्रदर्शन गरिएको छ। युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित निस्पक्ष, युवा अध्यक्ष रन्जित सिंह नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायत नेताहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरधाममा गुञ्जियो गो ब्याक चाइनाको नारा
  • २०७८ आश्विन ४, सोमबार ०७:५७
  • In "समाचार"
  • लोकतान्त्रिक समाजवादी पार्टी द्वारा चिन विरुध काठमाडौंमा विरोध प्रदर्शन
  • २०७८ आश्विन ४, सोमबार ०७:५७
  • In "देश"
  • नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेकाेमा लुम्बिनी नागरिक समाजकाेआपत्ति
  • २०७८ आश्विन ४, सोमबार ०७:५७
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको तराई सडकको काम सन्तोष जनक

छातीमा गोली हान्दा नोकिया फोनले गोली रोकेपछि ज्यानै जागियो!

‘आसिन तीन, कारी दिन’ भन्दै जनकपुरमा लोसपाको प्रदर्शन, साँझ ‘बल्याक आउट’ गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version