• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘आसिन तीन, कारी दिन’ भन्दै जनकपुरमा लोसपाको प्रदर्शन, साँझ ‘बल्याक आउट’ गर्ने


‘आसिन तीन, कारी दिन’ भन्दै जनकपुरमा लोसपाको प्रदर्शन, साँझ ‘बल्याक आउट’ गर्ने

काठमाडौं ।  ‘आशिन तीन, कारी दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रदर्शन गरेको छ ।

संविधान दिवस २०७८ को विरुद्धमा लोसपाका नेताकार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका हुन् ।

जनकपुरको जनकचोकबाट आइतबार दिउँसो निस्केको विरोध जुलुस जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै पुन जनकचोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सम्बोधन गर्दै लोसपा नेता तथा प्रदेश सांसद परमेश्वर साहले संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित नभएसम्म आजको दिनलाई कालो दिवसको रुपमा मनाइरहने बताए ।

उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारिजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोशिस गर्नुपर्नेलगायतका माग गरे ।

विरोध र्यालीमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, लोसपाका नेताहरु राजिव झा, राजु चौधरी, विन्दु ठाकुर, पूनम झा मैथिली, विवभा पाण्डेय, पुष्पा यादव, नाजिर हुसैन, इन्द्रकुमार झा मधेशानन्द, संजय चौधरी, सदाशिव मिश्र, महाशंकर ठाकुर, प्रमोद यादव, ज्ञानेन्द्र झा ज्ञानुलगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै लोसपाले संविधानको विरोधमा आज साँझ ६:१५ देखि ६:३० सम्म बत्ती निभाएर ‘बल्याक आउट गर्ने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दु राष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा राजावादीहरुले गरे प्रदर्शन
  • २०७८ आश्विन ४, सोमबार ०८:३६
  • In "थप"
  • काठमान्डौँमा मधेशी युवकउपर नश्लिय विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन
  • २०७८ आश्विन ४, सोमबार ०८:३६
  • In "BannerNews"
  • जनकपुरमा इस्लामिक आतंकवादको विरुद्ध प्रदर्शन : बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला जलाउँदै हिन्दु नेता रायको हत्या विरुद्ध आक्रोश
  • २०७८ आश्विन ४, सोमबार ०८:३६
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

बर्दिवास नगरपालिकाको कार्यालय खर्चमा ८० लाख अनियमितता

सबै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्छ : नेता निधि

चिनियाँ राजदूतलाई चीनको सिन्जियाङ्सम्बन्धी विषयमा आयोजित बैठकमा जान रोक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version