No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल

संसदको अवरोध खुलाउन सत्ता पक्षले पहल गरेन : भीम रावल

डोटी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदको अवरोध खुलाउन सत्ता पक्षले कुनै पहल नगरेको बताएका छन् । जनताले निर्वाचित गरेका प्रतिनिधिहरुको सार्वभौम थलो संसदको उपयोगितालाई सिद्ध गर्नुपर्ने उनको भनाइ छ ।

प्रेस चौतारी अछामले शुक्रबार सदरमुकाम मंगलसेनमा गरेको पत्रकार भेटघाटमा नेता रावलले भने, ‘वर्तमान सरकार तथा सत्ता साझेदारहरु दलहरुले संसदको अवरोध समाधान गर्नतर्फ भन्दा पनि पेलेरै अघि बढ्न खोजेको देखिन्छ । उचित समाधानका लागि सरकारको नेतृत्वकर्ताले कुनै पहल गर्नुपर्ने हो, तर त्यसो भएको छैन ।’

वर्तमान सरकार जनताप्रति उदासीन भएकाले नै अहिले बजेट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको रावलले जिकिर गरे । ‘नेपालको इतिहासमै पहिलो पटक यस्तो समस्या आएको हो,’ उनले अगाडि भने, ‘यस्तो हुँदा समेत सरकारको नेतृत्व गरिरहेकाहरुलाई कुनै चिन्ता छैन, दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को बिडम्बना हो ।’

रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको पनि आलोचना गरे । ‘कुनै राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदमा ४० प्रतिशत हुनुपर्ने कानूनी व्यवस्था छ । निवर्तमान सरकारले दुवैमध्ये कुनै एउटामा ४० प्रतिशत भए हुने अध्यादेश ल्याउँदा निकै विरोध गर्नेहरुले वर्तमान सत्ता साझेदार दलले कुनै एउटामा मात्रैमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याउँदा पनि समर्थन गरेको देख्दा अचम्म लाग्छ,’ उनले भने ।

देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको नेता रावलको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post
महोत्तरीमा ‘आरकेस्ट्रा’माथि प्रतिबन्ध, तर एकदिन नबित्दै ‘लहरिया लुट ए राजा’

महोत्तरीमा ‘आरकेस्ट्रा’माथि प्रतिबन्ध, तर एकदिन नबित्दै ‘लहरिया लुट ए राजा’

लहान यातायात कार्यालयबाट अस्थाई सवारी लाइसेन्स वितरण सुरु

लहान यातायात कार्यालयबाट अस्थाई सवारी लाइसेन्स वितरण सुरु

आज मोदीको जन्मदिन, २ करोड कोरोना खोप लगाएर विश्व रेकर्डको तयारी

आज मोदीको जन्मदिन, २ करोड कोरोना खोप लगाएर विश्व रेकर्डको तयारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .