No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महोत्तरीमा ‘आरकेस्ट्रा’माथि प्रतिबन्ध, तर एकदिन नबित्दै ‘लहरिया लुट ए राजा’

काठमाडौं । महोत्तरी प्रहरीले जिल्ला भरिमा लगाएको आरकेस्ट्रा प्रतिबन्धको धज्जी उडेको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक निदेश आचार्यले बिहीबार आफ्ना मातहतका प्रहरी कार्यालय तथा चोकीलाई सर्कुलर जारी गर्दै आरेकस्ट्रा जस्ता कार्यक्रम गर्न नदिन र गरे कडा पक्राउ गर्न निर्देशन दिएका थिए ।

तर, प्रहरीले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै त्यसको उलंघन गरी महोत्तरीको गौशाला नगरपालिकाको जमुनियामा आरकेस्ट्रा कार्यक्रम आयोजन भएको छ ।

विश्वकमा पूजाको अवसरमा आयोजन भएको आरकेस्ट्रा नाच आयोजन भएको छ । आयोजन भएको आरकेस्ट्राभन्दा केहि पर मात्र प्रहरीचोकी छ ।

समाजमा विकृति फैलाउने ‘लहरिया लुट ए राजा’ सहितका अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् । आरकेस्ट्राले अपराधिक घटना बढाएको भन्दै महोत्तरी प्रहरीले यसमाथि प्रतिबन्ध लगाएको छ ।

तर, प्रतिबन्ध लगाएको २४ घण्टा भित्रै भइरहेको आरकेस्ट्राले सर्वसाधारण समेत आश्चर्यचकित भएका छन् । प्रहरीले नामका लागि प्रतिबन्ध लगाएको भन्दै आलोचना हुन थालेको छ ।

भुल सुधार : समाजिक सञ्जालबाट समाचारमा सुरुपमा प्रयोग भएको तस्बीर पुरानो भएको जानकारी प्राप्त भएकाले समाचारसहित तस्बीर सम्पादन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
लहान यातायात कार्यालयबाट अस्थाई सवारी लाइसेन्स वितरण सुरु

आज मोदीको जन्मदिन, २ करोड कोरोना खोप लगाएर विश्व रेकर्डको तयारी

इन्टरनेटको मूल्य तीन सय रुपैयाँसम्म बढ्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .