• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तिलाठी कोइलाडी-६ को वडाकार्यालय भवन निर्माणमा ३ नम्बर इट्टा प्रयोग

तिलाठी कोइलाडी-६ को वडाकार्यालय भवन निर्माणमा ३ नम्बर इट्टा प्रयोग

शुभ नारायण यादव-
सप्तरी  । 
सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका वडा नं. ६ को वडाकार्यालय भवन निर्माणमामा कमसल सामग्री प्रयोग भइरहेको पाइएको छ ।

वडा नं ६ का वडाअध्यक्ष गोबिन्द यादवले वडा कार्यालयको भवन निर्माणको पहिलो चरणमै गुणस्तरहीन ३ नम्बर इटा प्रयोग गरिरहेको स्थानीयले आरोप लगाएका हुन् ।

झन्डै १० लाखको भवनको आधार तयार भइरहेकोमा वडाअध्यक्ष यादव उपभोक्तासंगको मिलोमतोमा तीन नम्बर इट्टा प्रयोग भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयले समाजिकसञ्जालमा समेत तीन नम्बर इट्टा प्रयोग गरिरहेको तस्बीर राखेर सो कार्यको विरोध गर्ने गरेका छन् ।

वडाध्यक्ष यादवले तीन नम्बरको जम्मै इट्टा छाटकाट गरेर लगाउन आदेश दिएको बताए । हालसम्म वडा कार्यालय एउटा माटो काठले बनेको घरमा सञ्चालना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हुम्लामा फेरि सिमा विवाद
  • २०७८ भाद्र ३१, बिहीबार १२:४८
  • In "देश"
  • अदालतको आदेश उल्लंघन गर्दै निर्माण कार्य जारी
  • २०७८ भाद्र ३१, बिहीबार १२:४८
  • In "BannerNews"
  • सप्तरीमा सशस्त्र प्रहरीले तस्करी फष्टाएकाे भन्दै स्थानीयले गरे प्रदर्शन
  • २०७८ भाद्र ३१, बिहीबार १२:४८
  • In "देश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

बुधबार एकै दिन सरकारी कोषबाट करीब १५ अर्ब खर्च

धनुषा प्रहरीले घुस खाएर पीडक बचाएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

जनकपुरमा गणेश युवा कमिटीको आयोजना रातभर राम मन्दिर अगाडि अश्लिल गीतमा ‘आरकेस्ट्रा’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version