• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुरुष प्रहरी द्वारा महिला नेतृलाई पक्राउ


पुरुष प्रहरी द्वारा महिला  नेतृलाई  पक्राउ

काठमाडौं । सप्तरीमा मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड हटाउने एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साह रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले  जानकारी दिए ।

प्रहरीका अनुसार सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका स्थित हनुमान मन्दिर प्रांगणमा मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड साहले जलाएको खबर पाएपछि उनलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

सोमबार साँझ साहले मुख्यमन्त्री लालबाबु राउतको तस्वीर सहितको स्वच्छता अभियानको होर्डिंङ बोर्ड हटाएकी थिइन् । खबर पाउन साथ पुगेर उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेको डिएसपी काफ्लेले बताए ।
उजुरीको आधारमा उनीमाथि कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।

बोर्ड हटाउने अभियन्तालाई पक्राउ गरेको भन्दै जनकपुरका मासका संयोजक सरोज मिश्रले प्रहरीको सो कार्यको भत्र्सना गरेका छन् । मिश्रले तत्कालै पक्राउ गरिएका अभियन्ता साहलाई रिहाइ गर्न माग गरेका हुन् ।

झण्डै एक महिना अघि जानकी मन्दिरमा लगाइएको मुख्यमन्त्री स्वच्छता अभियानको होर्डिंङ बोर्ड जनकपुरका युवाहरुले हटाएका थिए । मुख्यमन्त्री स्वच्छता अभियानमा व्यापक अनियमितता भएको पाइएपछि मुख्यमन्त्री राउतको चर्को आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी
  • २०७८ भाद्र २९, मंगलवार ०९:००
  • In "देश"
  • राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग
  • २०७८ भाद्र २९, मंगलवार ०९:००
  • In "देश"
  • मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह
  • २०७८ भाद्र २९, मंगलवार ०९:००
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

धनुषामा डकैती, डकैतले गराएको बिस्फोटमा दुई जना घाइते

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

चीनको स्वशासित क्षेत्र तिब्बत सीमा मौवाटारमा बीओपीको कार्यालय तयार हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version