• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग


राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष साहलाई तत्काल रिहा गर्न माग

काठमाडौं । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरिएको घटनाप्रति अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।
हिन्दूहरुको आस्थाको केन्द्र मानिने सप्तरीको भारदह स्थित रहेको कंकालिनी मंदिरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै अभियानकी उपाध्यक्ष साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उपाध्यक्ष साहलाई पुरुष प्रहरीले पक्राउ गर्दा महिला अस्मिताको ख्याल नगरी पक्राउ गरिएको अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै हिन्दुहरुको मन्दिरहरुमा मुस्लिम समूदायबाट बनेको मुख्य मन्त्रीको फोटो अंकित तस्बीर बली प्रदान गर्ने स्थानमै होर्डिङ् बोर्ड बनाई झुन्डयाउने षडन्त्र भएको अभियानको ठहर छ ।
होर्डिङ् बोड लागाउदा पनि मन्दिर समितिहरुले मुख्यमन्त्रीको कार्यकर्ता बनी बोर्ड लगाउन दिनु र संरक्षण गर्नु दुखद कार्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
अभियानको उपाध्यक्ष साहसहितको टोलीले होर्डिङ् बोर्ड हटाउन हनुमान नगरनगरपालिकालाई आग्रह गरेपनि हटाउन नमानेपछि हिन्दू अभिन्ताहरुले बाध्य भएर होर्डिङ् बोड जलाउनु परेको अभियानको भनाइ छ ।
होर्डिङ् बोड हटउने र जलाउने क्रममा प्रहरीद्वारा पक्राउ गरिएकी अभिायानकी उपाध्यक्ष सुनिता साहलाई तत्काल रिहा गर्न अभियानले जोडदार माग समेत गरेको छ । उपाध्यक्ष साहलाई रिहा नगरे अभियानले कडा अन्दोनमा उत्रिन बाध्य हुने अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी
  • २०७८ भाद्र २९, मंगलवार ०९:५६
  • In "देश"
  • पुरुष प्रहरी द्वारा महिला नेतृलाई पक्राउ
  • २०७८ भाद्र २९, मंगलवार ०९:५६
  • In "देश"
  • संयोजक विनय यादवसहित ४१ जना अभियन्ता पक्राउ
  • २०७८ भाद्र २९, मंगलवार ०९:५६
  • In "मध्य पूर्व"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चीनको स्वशासित क्षेत्र तिब्बत सीमा मौवाटारमा बीओपीको कार्यालय तयार हुँदै

नेपालबाट एमसीसी सम्झौता फिर्ता भयो भने त्यसलाई चीनको जित हुने ; कतै एमसीसी विरुद्ध बिरोध गराउन पैसा परिचालन त भएको छैन ?

चीनको विस्तारवादी नितीकाे विराेधमा प्रवक्ता अकरम पठान भन्छन- उइगर मुस्लिम समुदायको धार्मिक शिक्षामा रोक लगाएका चीनकाे विराेध किन हुदैन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version