बिश्वभरी महामारीको प्रभाव छ, यसले खेल जगत अछुतो छोडेको छैन । तर, यस्तै अवस्थामा जापानको टोक्यो शहरमा ओलम्पिक खेल हुँदैछ । त्यहाँ ओलम्पिकमा १ लाख ६० हजार निःशुल्क क न्ड म खेलाडिहरुका लागि बितरण गरिँदैछ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको ओलम्पिक प्लेबुकमा ओलम्पिकमा भाग लिने खेलाडीलाई भने निःशुल्क क न्ड म प्रयोग नगर्न साथै अनावश्यक रुपमा यस मामिलामा नपर्न भनिएको छ ।
ओलम्पिक कमिटिले ओलम्पिक हुने क्षेत्रमा खेलाडीले को रोना विरुद्धको नियम तोडेको थाहा भएमा उनीहरुलाई जरिवाना गर्न सकिने, खेल्न अयोग्य ठहर्याउने साथै देश नै फर्काउनेसम्मको दण्ड तोकेको छ ।
सन् १९८८ को ओलम्पिकदेखि सुरक्षित कार्यको लागि आयोजक राष्ट्रले हजारौं निःशुल्क क न्ड म बाँड्ने गरेका छन् । द गार्जियनबाट साभार