• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज हरितालिका तीज मनाइँदै : जनकपुरमा मधेशी र पहाडी समुदायका महिलाहरूसंगै रमाउदै


आज हरितालिका तीज मनाइँदै : जनकपुरमा मधेशी र पहाडी समुदायका महिलाहरूसंगै रमाउदै

जनकपुरधाम  । हरितालिका तीज मधेशसहित देशभर धुमधामसित मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी श्रद्धा र निष्ठाका साथ मनाइदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पति दीर्घायु, पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ ।

देशका अन्य ठाउँहरुमा जस्तै पछिल्लो समय मधेशमा क्षेत्रमा पनि तीजको तामझाम बढ्दै गएको छ ।

पतिको दिर्घयुको कामना गरी पहाडी समुदायले निष्ठा र आस्थाका साथ मनाउँने पर्व अव मधेशी महिलाहरुको पनि निष्ठाको पर्व बनिसकेको छ ।

आज जनकपुरकामा दुवै समुदायका महिलाहरु एकअर्कामा घुलमिल भई हर्षोल्लासका साथ नाचगान गर्दै तीज पर्व मनाउँदै छन् ।

एकअर्का समुदायका महिला एक ठाउँमा आएर तीज मनाउँन थालेपछि दुवै समुदायका महिलाहरु हर्षित भएको ममता मगरले बताइन् ।

तीजको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि गणेश युवा कमिटीले राममन्दिर अगाडी तीज विषेश कार्यक्रम आयोजन गरेको छ ।

यहाँ पहाडी र मधेशी समुदायका महिलाहरु नाचगान र रमाईलो गर्दै तीज पर्व मनाइरहेका छन् ।

फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज हरितालिका तीज मनाइँदै
  • २०७८ भाद्र २४, बिहीबार १३:१२
  • In "BannerNews"
  • आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै
  • २०७८ भाद्र २४, बिहीबार १३:१२
  • In "BannerNews"
  • मधेशमा आज चौरचन पर्व मनाइँदै, तीज पनि आजै
  • २०७८ भाद्र २४, बिहीबार १३:१२
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

Next Post

कुशवाहा समाजद्वारा धनुषाको गणेशमान चारनाथमा रक्तदान, समाजको नगर कमिटी गठन

यस्ता थिए राणाकालीन शिक्षक

पोखरामा फोहोर फाल्ने अर्को ठाउँको खोजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version