No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बर्षौ पुरानो सांस्कृतिले नेपाल भारतको रोटी बेटीको सम्बन्ध कायम राखेको:अकरम पठान

बर्षौ पुरानो सांस्कृतिले नेपाल भारतको रोटी बेटीको सम्बन्ध कायम राखेको:अकरम पठान

कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको उद्योग वाणिज्य संघको हालमा शुकामना आदान प्रदान तथा नाचगान र दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

होटल तथा रेस्टोरेंट व्यवसायी संघ कपिलवस्तु, कृष्णनगरको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ।

शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाह, अतिथि हरूमा इंडो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष राम कुमार कौलापुरी, वडा अध्यक्ष संजय गुप्ता, रविंद्र गुप्ता रहनु भयो। कार्यक्रमको शुभारंभ राष्ट्रीय गान द्वारा गर्दै अतिथि हरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सभ्यता र संस्कृति बचाउन नारीहरुको बिशेष योगदान रहेको बताउदै आफूबाट हुने सक्ने सहयोग सधै गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अकरम पठानले हरी तालिका तिजको शुभकामना दिदै सबै नारीहरु प्रति उच्च सम्मान रहेको बताउदै आफूबाट हुन सक्ने सहयोग सधै गर्ने, नेपाल भारतको सांस्कृति एक आपसमा मजबूत संबंध बनाउन सहयोग गर्दछ, बर्षौ पुरानो सांस्कृतिले नेपाल भारतको रोटी बेटीको सम्बन्ध कायम राखेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत अन्यले आउदै गरेको हरीतालिका तिजको शुभकामना ब्यक्त गरेका थिए। नेपालमा हरितालिका तीज धूमधामका साथ मनाइन्छ। विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्।कार्यक्रममा स्वागत मन्तव्य भुमा घिमिरे ले गर्नु भयो । सागरमाथा टुर एण्ड ट्राभल्स, लुम्बिनी हिमालय ट्रभल्स, अपसन लुम्बिनी ट्रभल्स, न्यू सुपादेउराली मां टुर एण्ड ट्राभल्स, अचार्य टुर एण्ड ट्राभल्स, दुर्गेश्वरी टुर एण्ड ट्राभल्स, सोनी टुर एण्ड ट्राभल्स, राज डिजे को कार्यक्रममा सहयोग रहेको थियो ।

उक्त कार्यक्रममा होटल व्यवसायी जिल्लाका अध्यक्ष गोपाल बहादुर खत्री, पर्यटन उपाध्यक्ष गोपीकृष्ण भट्टराई र सदस्य लगायत महिला को अधिकांश उपस्थित रहदै,समाजसेवी, पत्रकार, स्थानीय, सुरक्षाकर्मी लगायतको उपस्थित रह्यो। कार्यक्रमको संचालन लालमणि भूषाल ले गरेका थिए। लक्ष्मण भुषाल,पुरषोत्तम घिमिरे, कमल जिसी, टोप बहादुर विसी, हिरामणी घिमिरे, अनन्त घिमिरे लगायत अन्यको कार्यक्रम लाई सफल बनाउन बिशेष योगदान रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’

‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’

जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट

जनकपुरमा आगलगी, छोरीको बिहे गर्न किनेको सबै समान जलेर नष्ट

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .