No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले एका ऐक अत्यावश्यक बस्तुको आपूर्तिमा अबरोध गरे

सीसीपीको १०० वर्ष : संकटमा कम्युनिस्ट पार्टी, सोचमग्न सी जिनपिङ

SKOREA CHINA XI

काठमाडौं । पछिल्लो समय नेपाल र चीनबीच सीमा विवादको विषयलाई लिएर अध्ययन समिति गठन गरेको छ। सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रसम्म उठेको समस्या अध्ययन गर्न समिति बनाउने निर्णय गरेको थियो ।
२०७७ असोजमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेर ९ वटा भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यस्तै चीनले हुम्लामा १२ नम्बर पिल्लर सारेर लोलुजुङमा भवनहरु बनाएको, हिल्लाको ९९२० सीमा स्तम्भको दुईतिहाइ भाग चीनतिर पारेर बार लगाएको, हिल्साकै किडको ६९१० सीमा स्तम्भ आफ्नोतिर पारेर तारबार बनाएको समाचार समेत सार्वजनिक भएको थियो ।
यी सीमालगायतका विवाद ढाक छोप गर्नको लागि चीनले नेपाललाई अल्माल्याउन विभिन्न कोशिस गरिरहेको छ । जस्तै नेपाल र चीनबीचको सीमा नाका बेला बेलामा चीनले बन्द गर्दै नेपाललाई अल्माल्याउन खोजिरहेको छ । यस्ता समस्याको परिस्थिति पैदा गरेर चीनले नेपाललाई अल्माल्याउन खोजिरहेको हो।
सोही क्रममा नेपाली महावाणिज्य दूतावासले चाडपर्व नजिकै आएको भन्दै सामग्रीहरुको आयातको लागि तातोपानी र रसुवागढी नाका निर्वाध रुपमा सूचारु गरिदिन चीनलाई अनुरोध गरेको छ । त्यस्तै तिब्बत सरकारले नेपालका उत्तरी जिल्लाहरुलाई प्रदान गर्ने सहयोगको सन्दर्भमा ती जिल्लाहरुलाई छिट्टै नै सहायता सामग्री उपलब्ध गराइदिन महावाणिज्य दूतावासले आग्रह गरेको छ ।
त्यसैगरी हिल्साको सौर्य ऊर्जा परियोजना सम्बन्धमा पनि सहयोग गर्न महावाणिज्य दूतावासले चीनलाई अनुरोध गरेको छ । त्यस्तै हिल्सा, नाम्खा गाउँपालिकामा नेपाल सरकारको आफ्नै सौर्य उर्जा परियोजना निर्माण निर्माण भइरहेको हुँदा अन्य किसिमको सहयोगका लागि अनुरोध गरिदिन नाम्खा गाउँ पालिकाबाट मौखिक अनुरोध चीनको नियोगलाई गरिएको थियो । तर सहयोग परिवर्तनको विषयलाई तिब्बतले स्वीकार गरेको छैन ।
त्यस्तै नेचुंग लिची नाका सञ्चालनको लागि भन्सार, क्वारेन्टाइन, अध्यागमन र सुरक्षाको व्यवस्था गर्न पनि महावाणिज्य दूतावासले चीनलाई अनुरोध गरेको छ ।
नेपालको महावाणिज्य दूतावासले निर्वाध रुपमा नाका सञ्चालन गर्नेदेखि विभिन्न विषयमा चीनलाई अनुरोध गरे पनि त्यो पूरा नहुने देखिएको छ । उच्च स्रोतका अनुसार नेपाली भूमीमा चीनले भवन बनाएको सम्बन्धमा अध्ययन गर्न नेपालले सरकारले समिति बनाएपछि चीन रुष्ट भएको छ ।
स्रोतले भन्यो, ‘सरकारले अध्ययन समिति बनाएकोले चीनले अब निर्वाध रुपमा नाका सञ्चालन गर्न दिने छैन, त्यस्तै उत्तरी जिल्लाका स्थानीयलाई सिमानमा अब दुख दिने, सहयोग उपलब्ध नगराउने जस्ता क्रियाकलाप हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post
एमएमसी परियोजना नेपाली जनताको लाभ दायक हो

एमएमसी परियोजना नेपाली जनताको लाभ दायक हो

चीनको सीमा मिचेको बिवाद उठदा नेपालीलाई दु:ख दिन शुरु

चीनको सीमा मिचेको बिवाद उठदा नेपालीलाई दु:ख दिन शुरु

भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

भारतमा गाईलाई राष्ट्रिय जनावर घाेषणा गर्न अदालतकाे आदेश, अब गाई काट्न नपाउने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .