No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले सैन्य गतिविधि बढाउँदा अर्बौँको लडाकू विमान किन्दै ताइवान

एजेन्सी । चिनियाँ सैन्य गतिविधि बढ्दा लडाकु विमानमा १.४ विलियन डलर अर्थात् १ अर्ब ४० करोड (नेपाली रकम) खर्च गर्ने ताइवानले घोषणा गरेकाे छ ।

ताइवानले चीनलाई टक्कर दिन नयाँ लडाकु विमानका लागि १.४ विलियन डलर खर्च गर्ने घोषणा गरेको हाे । चीनको दबाब र सैन्य गतिविधि बढ्दै जाँदा तयारी स्वरुप लडाकु विमानको लागि उक्त रकम खर्च गर्ने योजना बनाएको ताइवानले जनाएको छ ।

चीनले भने ताइवान नजिकैको एक टापुमा आफ्नो सैन्य अभ्यास गर्दैआएको छ । साथै चीनले आवश्यक परेमा ताइवानको भूभाग पनि आफ्नै नियन्त्रणमा लिनसक्ने ताइवानका कुटनीतिज्ञहरुले आशंका गरेका छन् ।

ताइवानका राष्ट्रपति साई इङ वेनको क्याविनेटद्धारा जारी विज्ञप्ति अनुसार पछिल्लो समय चीनले आफ्नो सैन्य गतिविधि बढाइरहेको छ । आफ्नो सुरक्षाका लागि ताइवान सरकारले आगामी जनवरीदेखि लागु हुने गरी वर्षेनी १६.९ विलियन डलर सैन्य गतिविधमा खर्च गर्ने योजना बनाएको छ ।

ताइवानले सुरक्षा बजेटअन्तर्गत नयाँ लडाकु विमानको लागि १.४ विलियन डलर खर्च गर्ने योजना अघि सारिएको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । सन् २०१९ मा संयुक्त अमेरिकाले ताइवानलाई ८ विलियन डलरको एफ–१६ लडाकु विमान बिक्री गर्ने सम्झौता गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
अफगानिस्तानमा भारतकाे लगानी ३ बिनियन डालर

एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ

के गर्ने, जब विपरित स्वभावका साथीसँग जीवन विताउनुपर्ने हुन्छ ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .