• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि


नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि

बाँके । भदौ-बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा अहले सुन्नत वल जमातका महान सूफी हजरत मौलाना वा मुफ्ती मुस्तफा रजा खान बरैल्वी रहमतुल्लाह अलैहको उर्स (याद) मनाइएको छ । बिहीवार मदिना नूरी मस्जिदद्वारा आयोजना गरिएको उर्समा उपमहानगरपालिकाका विभिन्न वल्माहरुको उपस्थितिमा उर्स मनाइएको थियो । मुस्तफा रजा खान नाम भएपनी उहाँलाई विश्व जगतले मुफ्तिए आजम-ए हिन्दको नामले चिनेको छ । मुफ्तिए आजम-ए हिन्दले मानवता, भाइचारा, शान्ति र भेदभावरहित समाजको लागि गरेको  योगदानलाई स्मरण गर्दै उर्स मनाइएको मौलाना नशीरुद्दीन अन्सारीले बताए । अन्सारीको अनुसार उर्समा मुफ्ती सलीम नूरीले दरगाहे आला हजरतका प्रतिनिधित्व गर्दै जूम मिटिङबाट आफनो मन्तव्य राखेका थिए । सलीम नूरीले नेपाली कानूनलाई ध्यानमा राखी शान्तिपुर्ण समाज बनाउन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो,  मुफ्तिए आजम-ए हिन्दले दिएको संदेशलाई आमनागरिक बीच प्रस्तुत गरि समाजलाई मानवता तिर केन्द्रित गराउनु वर्तमानको ठुलो अवश्यकता हो  । नेपालमा रहेको अहले सुन्नत वल जमातका अनुयायीहरुलाई गरीब, पीडित र विपन्न वर्गलाई सहयोग गर्न उहाँले आग्रह समेत  गर्नुभयो । पैगम्बरे ईस्लाम हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको एउटा संदेशलाई उद्धरण बनाई भन्नू भयो, `जसको छिमेकी भोकै सुत्छ उसले खाएको खाना हराम हुन्छ ।´ त्यसैले आफ्नो छिमेकी र आफ्नो समाजमा सहयोग गरेर आफ्नो देशको विकासको लागि योगदान गर्नु सम्पुर्ण मानव जातिको कर्तव्य हो ।
त्यस्तै नेपाल वल्मा काउन्सिल लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मुफ्ती कैफुलवरा मिस्बाहीले उर्सको अवसरमा सम्पुर्ण नेपाली नागरिकहरुलाई शुभकामना व्यक्त गर्दै असल अनुयायी बन्न आग्रह गर्नु भयो । उहाँले भन्नूभयो, नेपाल र भारत छिमेकी राष्ट्र रहेकोले वर्षौं देखी आत्मीय सम्बन्ध रहि आएको छ । दरगाहे आला हजरतबाट सञ्चालित दारुल उलूम मञ्जरे ईस्लाममा वर्षौं देखी  नेपाली विद्यार्थीहरुले पाठपाठन गरि समाज र मुलुकलाई सभ्य र शान्तिमय बनाउन ठुलो भुमिका निर्वाह गर्दै आएका छन् ।  त्यस्तै मुफ्तिए आजम-ए हिन्दले समेत नेपालको विभिन्न जिल्लाहरुमा भ्रमण गरि शान्ति र मानवताको संदेश दिनु भएको छ । जसको उद्धहरण नेपालगञ्जको मदिना नूरी मस्जिदलाई देख्न सकिन्छ । मुफ्तिए आजम-ए हिन्दले सन् १९८० मा मदिना नूरी मस्जिदको शिलान्यास गर्नु भएको थियो । जसबाट हजारौं युवाहरूलाई शिक्षा प्रदान गरि आर्थिक, सामाजिक र धार्मिक लगायतको विषयमा पाठपाठन गराइएको छ । सोही संदेशलाई जीवनमा लागू गरि आफ्नो समाज र मुलुकलाई विकासको पथ तिर लैजानु अहिलेको ठुलो अवश्यकता रहेको कैफिलवराको भनाई थियो । सोही दिन नेपालको तौलेहवा र कपिलवस्तु लगायत अन्य ठाउँमा समेत उर्स मनाइएको मिस्बाहीले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपाल वल्मा काउन्सिलका अन्य मौलाना र विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने स्थानीय वल्माहरुले समेत उपस्थिति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सूफी विचारधारा दुबै देशहरुको वास्तविक शक्ति हो : भारतीय उलेमा
  • २०७८ भाद्र १३, आईतवार ०९:००
  • In "देश"
  • कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि दिन प्रतिदिन बढ्दै
  • २०७८ भाद्र १३, आईतवार ०९:००
  • In "देश"
  • नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले बढ़ाए हाथ :- किफायतुल्ला
  • २०७८ भाद्र १३, आईतवार ०९:००
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानका कारण बेलायतको आर्थिक सहयोग रोकिने खतरा

कोरोना भाइरसको उत्पत्ति र त्यसको अनुसन्धानमा फितलो

२२ रुपैयाँमा छानी-छानी गर्लफ्रेण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version