• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले बढ़ाए हाथ :- किफायतुल्ला


नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले बढ़ाए हाथ :- किफायतुल्ला

शहबाज खान

कपिलवस्तु । नेपाल र भारत बीचको सम्बन्धलाई अझै निकटता प्रदान गर्नको लागि दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले नेपालका जनता संग निरन्तर छलफल गर्नाको लागि समय समयमा आफ्नो प्रतिनिधी मंडल पठाउदै गरेका छन। नेपालमा रहेको राष्ट्रीय वल्मा काउन्सिल नेपाल तथा इत्तेहादका पदाधिकारीहरु संग समन्वय गरि शिक्षा तथा स्वास्थ्यमा पछाडिएको क्षेत्रहरुमा सहयोग गर्दै आएका छन।

यसै क्रममा गुलाम मुस्तफा रजवी कपिलवस्तु, अब्दुल कय्युम रजवी बर्दिया,मौलाना अली हुसैन नुरी बांके हाजी नसीर अहमद समाजिक कार्यकर्ता नेपालगंजको टोली मरकजे अहल-ए-सुन्नत बरेली शरीफ पुगेका थिए। उक्त टोली लाई मरकजे अहल ए सुन्नत बरेली शरिफ तथा टी.टी.एस संस्थाले भव्य स्वागत गरि सम्मानित समेत गरेका थिए।

इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खां अनुसार दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले लामो समय देखी नेपाल र भारत बीचको धार्मिक सम्बन्धलाई बलियो बनाउन खोज्नु भएको थियो । जसले गर्दा उहाँले गत वर्ष नेपालमा एउटा प्रतिनिधि मण्डल पठाएर नेपालको आर्थिक सामाजिक धार्मिक स्थिति बारे जानकारी लिएका थिए।

नेपालको नागरिकहरु पिछडिएकोले राष्ट्रिय वल्मा काउन्सिल नेपाल तथा इत्तेहाद नेपालसंग समन्वय गरी नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले हाथ बढाएको उहाँले बताउनु भयो । केही दिन‌ पहिला उक्त दरगाहको आयोजनामा इत्तेहादे उलमा ए हिन्द व नेपाल कान्फ्रेंस गरि नेपालका वल्मा तथा सामाजिक कार्यकर्ताहरुको उपस्थितीमा नेपालको शिक्षा स्वास्थ्य तथा गरिब पिडीत असहाय परिवार लगाया विभिन्न विषय बारे जानकारी प्राप्त गरि आउने दिनमा नेपालसंग बलियों सम्बन्ध बनाउनाको लागि कान्फ्रेंसको माध्यमले ठुलो योजना बनाएको र हालको दिनमा राष्ट्रीय वल्मा काउन्सिल नेपाल तथा इत्तेहाद नेपालको पहलम दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँको प्रतिनीधी मण्डल नेपालमा पुगेको र नेपालका वल्माहरुले भव्य स्वागत गरेका छन।लामो समय देखी नेपाल र भारत बीचको धार्मिक निकटता गुमिएको जस्तो अनुभुती हुँदै आएको थियो तर उक्त सम्मेलनले सो सम्बन्धलाई पुनः जीवन प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि
  • २०७८ मंसिर ५, आईतवार २०:५९
  • In "समाचार"
  • सूफी विचारधारा दुबै देशहरुको वास्तविक शक्ति हो : भारतीय उलेमा
  • २०७८ मंसिर ५, आईतवार २०:५९
  • In "देश"
  • कट्टरपन्थी सोच भएका मानिसहरुको गतिविधि दिन प्रतिदिन बढ्दै
  • २०७८ मंसिर ५, आईतवार २०:५९
  • In "देश"
Tags: #धर्म-संस्कृतिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

Next Post

अनुदानको बारेमा गलत सूचना आउनु अचम्मको कुरा ‘ नेपालले अनुदान नलिए अरु देशमा खर्च गर्छौं

चीनले आफ्नै नागरिक लैजान नमाने पछि चिनियाँ दूतावास विरुद्ध प्रदर्शन

भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version