• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने


भ्रष्टाचारको मुख्य स्थान प्रदेश २ का मुख्यमन्त्री राउतको कार्यालय राजिनामा मैले दिनु पर्ने

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका हुन् । बर्खास्त भएका रायले भने मुख्यमन्त्री राउतको यो निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

मुख्यमन्त्री राउतको उक्त निर्णय पार्टीको हित विपरीत रहेको भन्दै उनले यो विषयमा आफूले पार्टीमा कुरा उठाउने बताए । पार्टी तथा संसद्को बैठक बस्दा म मुख्यमन्त्रीजीलाई सोध्छु– मुख्यमन्त्रीज्यू, तपाईंले मलाई के कति कारणले मन्त्री पदबाट मुक्त गर्नुभयो रु मलाई त्यसको जवाफ चाहियो ।’

प्रदेश २ का उद्योगमन्त्री रामनरेश राय पदमुक्त

​मुख्यमन्त्री राउतलाई सो पदमा बस्न नैतिकताले नदिने पनि उनले बताए । भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई सहयोग पुर्‍याउन मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । आफूलाई पार्टीले मन्त्रीमा सिफारिस गरेका कारण पार्टीले नै फिर्ता बोलाउने निर्णय गर्नुपर्ने वा पदबाट राजीनामा दिन निर्देशन दिनुपर्नेमा पार्टीले हालसम्म त्यस्तो कुनै निर्देशन नदिएको बताउँदै उनले मुख्यमन्त्री राउतबाटै पार्टीको हित विपरीत काम भएको दाबी गरे ।

प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री यादवलाई मुख्यमन्त्री राउतले पटक पटक राजीनामा दिन आग्रह गर्दा अटेर गरेका कारण उनलाई हटाइएको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी गराउन मन्त्री यादवलाई राजीनामा दिएर सहयोग गर्न पटक पटक आग्रह गरिएको तर उनले राजीनामा नदिएपछि पदमुक्त गर्नु परेको मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री राउतले उद्योगमन्त्री रायलाई गरे बर्खास्त
  • २०७८ मंसिर ५, आईतवार २१:२६
  • In "मधेश प्रदेश"
  • महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’
  • २०७८ मंसिर ५, आईतवार २१:२६
  • In "देश"
  • मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग
  • २०७८ मंसिर ५, आईतवार २१:२६
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पाकिस्तानकाे बलुचिस्तान प्रान्तमा नागरिक बेपत्ता हुने संख्या बढ्याे : आयाेग

जम्मु काश्मीरको सङ्क्रमणकाल : आतङ्कवादको राजधानीबाट पर्यटन राजधानीमा विकास

सिरहाको बिष्णुपुर प्रहरी कार्यलय अगाडी चोरी प्रहरी बने मुखदर्सक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version