• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहाको बिष्णुपुर प्रहरी कार्यलय अगाडी चोरी प्रहरी बने मुखदर्सक


सिरहाको बिष्णुपुर प्रहरी कार्यलय अगाडी चोरी  प्रहरी  बने मुखदर्सक

काठमाडौं ।  सिरहाको बिष्णुपुर बजारमा केहिदिन यतादेखी पटक पटक चोरी घटनाले असुरक्षित बन्दै गइरहेको छ ।
मुख्य राजमार्गको छेउमै रहेको सिद्धी बिनायक गार्मेन्टमा शनिबार साझ लाखौंको समान चोरी भएको छ ।

गार्मेन्टका सन्चालक दिपेन्द्र कुमार सिंह साझको ८ बजे समयमा गार्मेन्ट बन्द गरेर घरतिर खाना खान गएको मौका छोपी चोरी गरेका छन ।
गार्मेन्टबाट १ लाख नगद सहित २.५ तोलाको सुन,क्यामरा र मोबाइल चोरी भएको प्रहरिले जनाएको छ ।
घटनाबारे बुझन जादा ईलाका प्रहरि कार्यालय बिष्णुपुरका इन्चार्ज प्रकाश खडका साझमा घटना भयो बिहान छुट्टी लिएर काठमाण्डौ तिर गयो भनि बुझन आयो,यसले थप प्रहरि माथी नै संका उपसंका जागेको स्थानीयहरुको भनाइ रहेका छन ।

केहि दिन पहिला नाया बनेको भेटनरि अफिसबाट कम्पयुटर लगायतका सामग्रीहरु चोरी भएको थियोे ।

बिष्णुपुर बजारमा पटक पटक घटना दोहरिदा पनि प्रहरि मुखदर्सक बनेका छन । यतिबेला प्रहरि प्रशाशनको रबैया देखेर आफ्नो जिउधन असुरक्षित महसुस गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा मोटरसाइकल चोरेर भाग्दै गर्दा एक युवक फन्दामा
  • २०७८ मंसिर ५, आईतवार २२:१८
  • In "मधेश प्रदेश"
  • गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ
  • २०७८ मंसिर ५, आईतवार २२:१८
  • In "BannerNews"
  • सिरहामा विद्युत् ट्रान्सफर्मर चोरी
  • २०७८ मंसिर ५, आईतवार २२:१८
  • In "अपराध"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

चीनको सामग्री हेरफेर नयाँ सीमामा !

कोरोनाको बहानामा चीनद्वारा फेरि अघोषित नाकाबन्दी

भारतिय मुलकि कमला ह्यारिस अमेरीकाको कार्यवाहक रास्ट्रपति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version