No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शान्तिको मार्गचित्रमा नेपाल

शान्तिको मार्गचित्रमा नेपाल

नेपालको तराई क्षेत्र अन्न उत्पादन र उद्योग धन्दाको लागि भण्डार नै हो।भू राजनैतिक दृष्टिकोणले पनि अन्य क्षेत्र भन्दा तराई बढी संवेदनशील र चुनौतीपूर्ण रहेको छ ।पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर सम्म नेपालको अधिकांस सिमाना भारतको विभिन्न राज्यसँग जोडिएको छ।
नेपालको तराईमा बस्ने जातजाति , भाषाभाषी र सम्प्रदायका मानिसहरु र भारतको तराई क्षेत्रमा बसोबास गर्ने जातजाति, भाषाभाषीको, संस्कृति, परम्परा , भाषा ,चाडपर्व र रीतिरिवाज प्राय मिल्दो जुल्दो नै छ।खुल्ला सीमाना र आदिम सम्बन्धको कारणले दुई देशका नागरिक बीचको रिस्ता पौराणिक छ।यो पौराणिक सम्बन्ध र रिस्तालाई ०७८ सालको ऋषितर्पणी पूर्णिमा मा नेपालका चेलीले भारतका सुरक्षाकर्मीलाई र भारतका चेलीले नेपालका सुरक्षाकर्मीलाई बाधिदिएको राखी बन्धनले अझ बलियो बनाउने काम गरेको छ।

……………………………………………………………………………………………………………………………….

लामो बलिदानी सङ्घर्ष पछि नेपालमा लोकतन्त्र संस्थागत भएको छ।नेपालको संविधान २०७२ ले नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपेक्षता,संघीय संरचना,कानुनी राज्य,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति दिलाएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनले २००७ सालदेखि २०७७ सालसम्म आईपुग्दा धेरै आरोह अवरोहको सामना गर्नु पर्यो। राणा शासनको विरुद्धको आन्दोलनमा राणा,राजा र दलहरु बीच मित्र राष्ट्र भारतको दिल्लीमा भएको बृहत शान्ति सहमति देखि २०६२-६३ को जनआन्दोलनको समयमा नेपाली राजनैतिक दल,माओबादी पार्टी र नेपाल सरकारबीच भएको ऐतिहासिक बृहत शान्ति सम्झौतासम्म आइपुग्दा नेपालको शान्ति प्रक्रियामा मित्रराष्ट्र भारतको भूमिका निर्णायक र प्रसंसनीय रही आयको प्रष्ट हुन्छ। नेपालले प्रजातान्त्रिक आन्दोलन मार्फत शान्ति स्थापनाको लागि गरेको योगदान,भूमिका र
गृहकार्यको प्रयास र प्रगतिले ७० वर्ष पार गरिसकेको छ। लामो बलिदानी सङ्घर्ष बाट आएको उपलब्धिलाई रक्षा गर्दै नेपालको बृहत्तर विकास मा जुट्ने समयको खोजी गर्दा गर्दै एक सताब्दी बितिसकेको छ। स्थायी शान्ति,सुशासन,विकास,अग्रगमन, समानुपातिक सहभागिता र प्राकृतिक श्रोत साधन माथिको न्यायोचित वितरणको वैज्ञानिक व्यवस्थापनले स्थायी शान्तिलाई मार्गनिर्देश गर्छ।
नेपालको स्थायी शान्ति,सुशासन र अग्रगमनमा चुनौती देखिनुमा देशको भूगोल र जनसंख्याको अनुपातमा वैज्ञानिक योजना तर्जुमा हुन नसक्नु नै मुख्य कारण हो।नेपालको तराई क्षेत्रमा जति बाक्लो र घना आबादी छ त्यति बाक्लो र घना आबादी पहाड र हिमालमा छैन। भौगोलिक विकटताका हिसाबले तराईमा जति सहज र सरल सुविधा अन्य क्षेत्रमा छैन ।
नेपालको तराई क्षेत्र अन्न उत्पादन र उद्योग धन्दाको लागि भण्डार नै हो।भू राजनैतिक दृष्टिकोणले पनि अन्य क्षेत्र भन्दा तराई बढी संवेदनशील र चुनौतीपूर्ण रहेको छ ।पूर्वको झापादेखि पश्चिमको कञ्चनपुर सम्म नेपालको अधिकांस सिमाना भारतको विभिन्न राज्यसँग जोडिएको छ।
नेपालको तराईमा बस्ने जातजाति , भाषाभाषी र सम्प्रदायका मानिसहरु र भारतको तराई क्षेत्रमा बसोबास गर्ने जातजाति, भाषाभाषीको, संस्कृति, परम्परा , भाषा ,चाडपर्व र रीतिरिवाज प्राय मिल्दो जुल्दो नै छ।खुल्ला सीमाना र आदिम सम्बन्धको कारणले दुई देशका नागरिक बीचको रिस्ता पौराणिक छ।यो पौराणिक सम्बन्ध र रिस्तालाई ०७८ सालको ऋषितर्पणी पूर्णिमा मा नेपालका चेलीले भारतका सुरक्षाकर्मीलाई र भारतका चेलीले नेपालका सुरक्षाकर्मीलाई बाधिदिएको राखी बन्धनले अझ बलियो बनाउने काम गरेको छ।
राखी बन्दनको राखिले भाइचारा र मायाको बन्धनलाई अझ कसिलो र दर्विलो बनाउन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइ वालेलाई प्रधानमन्त्रीकी पत्नी डा.आरजू देउवाले बाधिदिएको राखी बन्दनले हाम्रो सम्बन्ध लाई झनै बलियो बनाउन सहयोग पुगेको छ।
नेपालले शान्तिको लागि गरिरहेका हरेक क्रियाकलापमा नेपालको तराई क्षेत्रलाई बढी प्राथमिकतामा राख्नु पर्ने हुन्छ।तराई क्षेत्र त्यस्तो क्षेत्र हो जुन क्षेत्र भारतको तराई मधेस सँग जोडिएको छ।यो तराई क्षेत्रमा घना आबादी र खुल्ला सीमानाका कारणले शान्ति सुरक्षा कायम गर्न थप चुनौती हुने गरेको छ।तराई क्षेत्रमा खुल्ला सीमानाका कारण नेपाल र भारतका विभिन्न ठाउँहरुमा आपराधिक गतिविधिमा संलग्न अपराधीहरूले लुक्ने छिप्ने स्थलको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ।भारतको विभिन्न क्षेत्रमा आतङ्क मच्चाउने आतङ्ककारी समूहले नेपालको तराई मधेश क्षेत्रमा लुक्ने सेल्टर बनाउन सक्ने र ती आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा समुहले नेपालका नागरिकलाई पनि आफ्नो समुहमा संलग्न गराउन सक्ने सम्भावना रहेको ले तराई मधेसका नेपाली नागरिकलाई दिगो शान्ति, सुशासन ,विकास र समृद्धिको मार्ग चित्रमा अर्थपुर्ण सहभागिता गराउनु पर्ने हुन्छ।
विश्व रंगमञ्चमा आयको राजनैतिक उथलपुथलको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने सम्भावना हुन्छ।दक्षिण पूर्व एशिया म्यानमार र अफगानिस्तानमा आयको राजनैतिक परिवर्तनको कारण धेरै म्यानमार र अफगानिस्तानका शरणार्थी नेपालको तराईमा आउन सक्ने उनीहरूले आफ्नो सङ्गठन विस्तारमा नेपालीलाई पनि सहभागी गराउन सक्ने सम्भावना हुन सक्छ जुन नेपाल र भारतको दिगो शान्ति र विकासको लागि थप चुनौती थपिन सक्ने ठूलो सम्भावना छ। नेपालको तराई क्षेत्रमा हुने गलत गतिविधिले नेपालको शान्तिलाई प्रत्यक्ष प्रभाव पार्छ भने भारतलाई पनि परोक्ष असर पार्ने हुन्छ।त्यसैले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि देशका आदिबासी जनजाति,मधेसी,दलित र उत्पीडीत वर्गलाई विकासको मूलधारमा ल्याउनका लागि उनीहरुलाई अर्थपूर्ण उपस्थिति र सहभागिता गराउनु अत्यन्त जरुरी हुन्छ।दमक,झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै

तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै

नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि

नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानका कारण बेलायतको आर्थिक सहयोग रोकिने खतरा

पाकिस्तानी प्रधानमन्त्री ईमरान खानका कारण बेलायतको आर्थिक सहयोग रोकिने खतरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .