No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

भारतको दिल्लीस्थित उच्च अदालतले एक पुरुषले आफूलाई विवाहको आश्वासन दिएर लामो समयसम्म यौन सम्बन्ध राखेको भन्दै एक महिलाले दिएको बलात्कारको मुद्दा खारेज गरिदिएको छ।

लामो समयसम्म सहमतिमा गरिएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न नमिल्ने फैसला गर्दै अदालतले प्रतिवादी पुरुषलाई छुट्कारा दिएको हो।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार फैसलामा भनिएको छ-  ‘विवाहको वाचा गर्नुलाई नै यौन लालसा भनेर ठहर गर्न मिल्दैन, लामो र अनिश्चित कालसम्म यौन सम्बन्ध कायम गरिएको अवस्थामा।’

न्यायाधीश विभु बाखरूका अनुसार विवाहको झुटो आश्वासन दिएर यौन शोषण गरिएको भनेर त्यतिबेला मात्र भन्न सकिन्छ, जतिबेला पीडित एक पटकका लागि मात्रै सिकार बन्छिन्।

अदालतले भनेको छ-  ‘घनिष्ठ सम्बन्धसहित लामो समय यौन सम्पर्क गरिएको छ भने त्यसमा महिलाको इच्छा र प्रेम थिएन भनेर विश्वास गर्न सकिन्न, यौन शोषणका लागि झुटो वाचा गरिएको भनेर पनि अर्थ्याउन मिल्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

Next Post
शान्तिको मार्गचित्रमा नेपाल

शान्तिको मार्गचित्रमा नेपाल

तालिवानद्वारा २३ सय पाकिस्तानी आतंकबादी जेल मुक्त , पाकिस्तान हुँदै कस्मिर तर्फ लम्किदै

नेपाली भुमिसङ गरिरो नाता रहेको छ खानदाने आलाहजरतको – मुफ्ती सलिम नुरि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .