• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय कम्पनी टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ नेपालमा भदौ ११ बाट ,


भारतीय कम्पनी टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ नेपालमा भदौ ११ बाट ,

नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउने

पहिलोपटक एउटै प्रतियोगिताको मञ्चनृत्यबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेबाट सुरु हुने भएको छ । भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन आयोजना हुन लागेको नेपालका लागि यस शोको अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिले जनाएको छ । नाइस टेलिभिजन एचडीमार्फत प्रत्येक शुक्रबार र शनिबार राति ८ः ४५ बजे शो प्रशारण हुनेछ ।

तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ । विजेताले सतप्रतिशत, उपविजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने
  • २०७८ भाद्र ७, सोमबार १०:०१
  • In "BannerNews"
  • हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
  • २०७८ भाद्र ७, सोमबार १०:०१
  • In "खेलकुद"
  • अब देखि राजविराजमा फेसन शो हुने
  • २०७८ भाद्र ७, सोमबार १०:०१
  • In "BannerNews"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

माओवादीका नेताले कार्यकक्षमै दुर्व्यवहार गरेको आरोप

पत्रकारविरुद्ध जथाभावी लेख्ने प्रीन्सिपललाई जिल्ला प्रहरीमा झिकाइँदै

क्रियाशील सदस्यता सार्वजनिक नगरी अधिवेशनमा गए समस्या हुनसक्छ : गगन थापा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version