• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साउथ चाइना सीमा बेइजिङको दाबी मलेसियाद्वारा अस्वीकार


साउथ चाइना सीमा बेइजिङको दाबी मलेसियाद्वारा अस्वीकार

क्‍वालालम्पुर : दक्षिण चीन सागरमा गरेको चिनियाँ सामुद्रिक विस्तारको दाबी मलेसियाले अस्वीकार गरेको छ । यस क्षेत्रमा चीनले गरिरहेको विस्तारका कारण तनाव सिर्जना भइरहेको छ ।

मलेसियाले दक्षिण चीन सागरको पानीमा ऐतिहासिक अधिकार छ भन्‍ने चीनको दाबीको विरोध गरेको छ ।

चीनको मुख्या व्यापारिक साझेदार मलेसियाका विदेशमन्त्री हिशम्मुद्दीन हुसेनले एएनआईसँग कुरा गर्दै आक्रोशपूर्ण रुपमा भने, “मलेसियाली सरकारले दक्षिण चीन सागरमा समुद्री सुविधाहरू सम्बन्धी चीनको दाबीलाई पनि अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको कुनै आधार नभएको ठान्छ ।”

विश्वले कोभिड-१९ को विश्वव्यापी महामारीका समयमा चीनलाई आफ्नो भूमिकाका लागि आह्वान गरिरहेको छ । त्यसैगरी दक्षिण चीन सागर क्षेत्रमा आक्रामकरुपमा देखिएको चीनलाई भियतनामले यसअघि नै आफ्नो सार्वभौमिकता कायम राख्‍न चेतावनी दिइसकेको छ ।

विश्व कोरोनासँगको युद्ध लडिरहेको बेला बेइजिङले भने दक्षिण चीन सागरका टापुहरूमा दुई प्रशासनिक इकाई स्थापना गरिरहेको छ ।

यस कार्यको पक्षमा बोल्दै चिनियाँ विदेश मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “राज्य परिषदको अनुमोदनपछि हेनान प्रान्तको सान्शा सिटीले दुई जिल्ला शीशा जिल्ला र नन्शा जिल्ला स्थापना गरेको छ ।

“यो चीनले आफ्नो सार्वभौमिकताको दायराभित्र प्रशासनिक विभाजन समायोजन गरिरहेको छ । यो सान्शा सहरको प्रशासनिक व्यवस्थापन सुधार र वृद्धि गर्न र सहरको आर्थिक वृद्धि र वातावरण संरक्षणको समन्वयात्मक विकासलाई प्रोत्साहित गर्न अनुकूल छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनलाई उसैको भासामा जवाफ दिन दक्षिण चीन सागरमा युद्धपोत तैनात
  • २०७७ भाद्र ४, बिहीबार २१:५७
  • In "अन्तराष्ट्रिय"
  • एसियाका दुई ठूला शक्ति राष्ट्रहरु सीमा विवादका कारण हिंसात्मक
  • २०७७ भाद्र ४, बिहीबार २१:५७
  • In "अन्तराष्ट्रिय"
  • दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूले चीनलाई देखाए ‘रेड कार्ड’
  • २०७७ भाद्र ४, बिहीबार २१:५७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

Next Post

अफगानिस्तानमा लस्कर-ई-तालिबाका दुई कमाण्डर मारिए

उइगरमाथिको चिनियाँ नरसंहारविरुद्ध आवाज उठाउने महत्वपूर्ण समय

अमेरिकामा पाकिस्तानविरुद्ध सिन्धि फाउन्डेसनद्वारा प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version