• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खालि कार्ड सकिएपछि स्मार्ट लाइसेन्स छपाइको काम बन्द


खालि कार्ड सकिएपछि स्मार्ट लाइसेन्स छपाइको काम बन्द

काठमाडौं । खालि कार्ड सकिएपछि स्मार्ट लाइसेन्स छपाइको काम बन्द भएको छ ।

यातायात व्यवस्था विभागले खाली कार्ड अभावको कारण गतवर्ष फागुनदेखि नै नियमित लाइसेन्स छपाइको काम गर्न नसकेको हो ।

हाल विभागसँग २० हजारजति मात्रै खाली कार्ड बाँकी छन्।
गत वर्ष बन्दाबन्दीकै बीचमा विभागले कार्ड छपाइ गरेर डेढ वर्षदेखि रोकिएका कार्ड बाँडेको थियो। तर, यस वर्ष भने निषेधाज्ञाको समयमा कामको अन्य चाप नहुँदा पनि कार्ड छपाइको काम गर्न नसकिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए।

गएको फागुन यता विभागले विदेश जान लागेका सेवाग्राही, कर्मचारी, मिशनमा जान लागेका आर्मी, प्रहरी लगायत अत्यावश्यक परेका व्यक्तिलाई मात्र लाइसेन्स प्रदान गरेको छ।

२०२१ जनवरीदेखि हालसम्म विभागले ६ लाख कार्ड छाप्न बाँकी छ। विभागले गतवर्षको बन्दाबन्दीमा १० लाख कार्ड छापेर यातायात कार्यालयमा पठाएको थियो।

विभागले गएको फागुनमा फ्रेन्च कम्पनी सिल्पसँग १४ लाख नयाँ कार्डका लागि सम्झौता गरेको थियो। यो कार्ड आउने प्रक्रिया अघि बढिसकेको घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २७ करोड सकेपछि काम नलाग्ने भयो स्मार्ट लाइसेन्स, २१ लाख चालकको हातको लाइसेन्स अब के हुन्छ ?
  • २०७८ भाद्र २, बुधबार १३:४०
  • In "देश"
  • चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने, यस्तो छ कारण
  • २०७८ भाद्र २, बुधबार १३:४०
  • In "देश"
  • लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै
  • २०७८ भाद्र २, बुधबार १३:४०
  • In "देश"
Tags: #यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post

नर्वेको संसदमा चीनद्धारा साइबर आक्रमण भएको विदेश मन्त्राललयको भनाई

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको

अध्यादेश जारी भए लगत्तै नयाँ पार्टी दर्ता गर्न हतारिए महन्थ ठाकुर, नाम र चुनाव चिन्ह यस्तो हुने !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version