• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढदा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय


एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढदा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय

काठमाडौं । नेपालका लागि चीनका राजदूत होउ यान्छी खुमलटार पुगेकी छन् ।

खुमलटारमा यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।

कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै अमेरिका सक्रिय भएको छ ।

एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढेको छ । यस्तोमा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय भएकी हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र यान्छी बिच ०९:२० देखि ०९:५० बजेसम्म भेटवार्ता भएको हो । सचिवालय स्रोतका अनुसार एमसीसी पारित हुन नदिन चिनियाँ राजदूतले प्रचण्डलाई आग्रह गरेकी थिइन् । एमसीसी पारित भयो भने नतिजा राम्रो नहुने यान्छीको घुमाउरो भाषामा चेतावनी थियो ।

यान्छीले एमसीसीलाई रोक्न र त्यसको सट्टामा बीआरआईलाई अगाडि बढाउन आग्रह गरेकी थिइन् । त्यसमा जस्तो सहयोग चाहिन्छ चीन तयार रहेको बताएकी थिइन् ।

यद्यपि प्रचण्डले भने सत्ता गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए ।

एमसीसी रोक्न सभामुख अग्नि सापकोटादेखि माओवादी अध्यक्ष प्रचण्सम्म चिनियाँ दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एमसीसीलाई विफल पर्ने, ओली प्रचण्ड विचको सम्बन्ध सुधार गराउन चिनियाँ कुटनीतिक पहल तिव्र
  • २०७८ श्रावण २४, आईतवार १४:३५
  • In "BannerNews"
  • प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा पेश हुने सुइँको पाएपछि चिनियाँ राजदूत अत्तिईन
  • २०७८ श्रावण २४, आईतवार १४:३५
  • In "मुख्य समाचार"
  • ओली–प्रचण्ड मिलाउने चिनियाँ कसरत
  • २०७८ श्रावण २४, आईतवार १४:३५
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

Next Post

चीनमा एमबीबीएस अध्ययनरत विद्यार्थीको भबिस्य अझै अन्योल

उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप

पाकिस्तानमा हिन्दु मन्दिरमा भएको तोडफोड प्रती हिन्दु महासंघको भत्सर्ना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version