• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

केन्द्र शासित प्रदेश गठनको दोस्रो वर्षगाँठ मनाउँदै लद्दाख


केन्द्र शासित प्रदेश गठनको दोस्रो वर्षगाँठ मनाउँदै लद्दाख

नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरको आज २ वर्ष पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीमो यो कदमले अहिले जम्मू–कश्मीरसहित लद्दाखको मुहार फेरिएको छ । केन्द्र शासित प्रदेशको दर्जा पाएपछि अहिले त्यहाँका जनता असाध्यै खुसी भएका छन् ।

लद्दाख र जम्मु अनि काश्मीर बौद्ध धर्मावलम्बीहरुको बहुल्य रहेको क्षेत्र मानिन्थ्यो । यहाँ बौद्ध धर्म र काश्मीरी संस्कृतिको मिश्रण थियो जुन कुरा नीलमाता पुराण र कल्हणको राजतरङ्गिणीमा देखाइएको छ । सम्राट अशोकको समयमा काश्मीर क्षेत्रमा बौद्ध धर्म विकसित भएको थियो र प्रमुख धर्म पनि बनेको थियो । त्यहाँ बौद्ध तथा हिन्दूहरु पनि शासकहरुमार्फत सुरक्षित रहेका थिए । तर भारत स्वतन्त्र भएपछि सन् १९४९ मा लद्दाखी नागरिकहरुले केन्द्र शासित राज्य घोषित गर्नुपर्ने आफ्नो माग राखेका थिए । उक्त मागमा जनताले आन्दोलन पनि गरेका थिए । पहिला कुशोक बकुलामार्फत भएको र पछिबाट त्यसलाई एक लद्दाखी नेता थुप्स्थान छेवाङले अगाडि बढाइका थिए । तर त्यसको सुनवाइ नै भएन । जम्मु–काश्मीरका राजनेता र नौकरशाहीहरुबाट लद्दाखी नागरिकहरुमाथि भेद्भाव गरियो भन्ने आरोप त्यहाँका जनताले लगाएका छन् ।

लामो समयसम्म लद्दाखीहरुमाथि भेद्भाव मात्र नभएर शोषण र दमन पनि भइरहेको थियो भनी त्यहाँका मानिसहरु बताउँछन् । अन्तमा प्रधानमन्त्री मोदीको सरकारले जम्मु–काश्मीरलाई प्रदत्त ३७० र ३५ए निरस्त गर्ने घोषणा गरेपछि लद्दाखका जनताले पुन: केन्द्र शासित प्रदेशको माग गरेको हुनाले लद्दाखलाई सो दर्जा दिइयो ।

केन्द्र शासित प्रदेशको दर्जा पाएकोमा जुन खुसी त्यहाँका जनताले पाएका थिए, त्योभन्दा बढी खुसी राजनेता र तिनीहरुको नौकरशाहीहरुबाट हुने गरेका भेद्भाव, शोषण–दमन र अत्याचार समाप्त भएकोमा पाएका थिए ।

५ अगस्तको दिनलाई लद्दाखीहरु एक महत्वपूर्ण दिनको रुपमा लिन्छन । अहिले त्यहाँ विभिन्न योजनाहरु लागू गराएर कार्यान्वयन हुँदा विकासका प्रशस्तै मार्गहरु खोलिएको छ, तल्लो वर्ग भनेर हेपाइमा परेकाहरु र विशेष गरी महिलाहरुले पनि अवसरहरु पाएको हुँदा समाजिक र आर्थिक विकासको बीज त्यहाँ अङकुरित हुन थालेको छ ।

पहिला शिक्षाबाट पनि धेरैजसो नागरिकहरु बञ्चित रहनुपरेको थियो, जुन अहिले सबैको निम्ति समान रुपमा खुला छ । प्राथामिकदेखि अहिले केन्द्रीय विश्वविद्यालयको योजना पनि लद्दाखमा प्रवेश गर्दैछ । यसका साथै लद्दाखको सांस्कृतिक संरक्षणका साथसाथै पर्यटन प्रवद्र्धनलाई ग्राह्यता दिइएको छ । कतिपय बन्द गराइएका मठ–मन्दिरहलाई अहिले पुन:सञ्चालन गर्ने अनुमति दिइएको छ ।

अहिले लद्दाखमा विकासका पूर्वाधारहरु पनि तिब्र रुपमा निर्माण भइरहेका छन्। राज्यको पुर्नगठनले प्रत्येक लद्दाखी जनतामा समानताको भावना विकास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जम्मु-काश्‍मीर पुनर्संरचनाको दिशामा वामे सर्दै
  • २०७८ श्रावण २२, शुक्रबार ११:०१
  • In "अन्तराष्ट्रिय"
  • जम्मु कस्मिरको नयाँ युग ; धारा ३७० हटने बित्तिकै खुशियाली
  • २०७८ श्रावण २२, शुक्रबार ११:०१
  • In "अन्तराष्ट्रिय"
  • भुटान भिक्षुहरूको प्रतिनिधिमण्डल सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सुदृढ गर्न ६ दिने लद्दाख भ्रमणमा
  • २०७८ श्रावण २२, शुक्रबार ११:०१
  • In "BannerNews"
Tags: #world#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post

आफैं प्रश्न बनाउने,आफैं जाँच्ने र भाइलाई पास गराउने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्त

कर्णालीमा पुल बनाउने गुमनाम पात्र : जसको मृत्युको कारण ४८ वर्षसम्म रहस्यमै

इजरायल रोजगारीका लागि फाराम भर्न समस्या भयो ? यहाँ छ सजिलो तरिका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version