No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिवानीलाई सहयाेग गरेकाे विराेधमा पाकिस्तानविरुद्ध अफगानिस्तानमा प्रदर्शन

तालिवानीलाई सहयाेग गरेकाे विराेधमा पाकिस्तानविरुद्ध अफगानिस्तानमा प्रदर्शन

काठमाडौं । अफगानिस्तानमा तालिवानको प्रभाव र क्षेत्र विस्तार भइरहेका वेला तालिवानले पाकिस्तानबाट बलियो सहयोग प्राप्त गरिरहेको आरोप लागेको छ । सोमबार स्विडेनस्थित पाकिस्तानी राजदूतावासबाहिर अफगानिस्तानका युवाले विरोध प्रदर्शन गरेका छन् । जेनेभा डेलीले पाकिस्तानी सेना र उसको गुप्तचर एजेन्सी (आइएसआई)ले अलकायदा र तालिवानलाई सहयोग गरिरहेको आरोप लगाएको छ ।

‘अलकायदा र तालिवानलाई पाकिस्तानी सेनाले सुरक्षित क्षेत्र प्रदान गरेको छ, त्यही कारण तालिवान झन् बलियो हुँदै गएको छ,’ जेनेभा डेलीले सोमबार लेखेको छ, ‘पाकिस्तान अफगानिस्तानको सीमामध्ये ९० प्रतिशत तालिवानले कब्जामा लिएको छ । पाकिस्तानी सेनाको सहयोगका कारण उनीहरू सीमाक्षेत्र कब्जामा लिन सफल भएका हुन् ।’

पाकिस्तान र अफगानिस्तानबीच सीमा पूर्ण नियन्त्रित छैन । ‘तालिवानले पछिल्लो समयमा पाकिस्तानी सेनाको सहयोगमा नांगारहार प्रान्तमा आक्रमण गरे अनि सीमावर्ती जिल्ला अचिन, पाचेर वा अगाम कब्जा गरे,’ जेनेभा डेलीले लेखेको छ । तालिवानले हेसारक, सेरजाद, देहबाला, अचिन, सुरख्रोड जिल्लाहरूमा प्रभाव बढाइरहेको पनि जेनेभा डेलीले उल्लेख गरेको छ ।

उसका अनुसार घाइते अवस्थामा रहेका तालिवान समूह उपचारका लागि पाकिस्तानको क्वेटा सहरको जैलानी अस्पतालमा आइरहेका छन् । अफगानिस्तानको सेनासँग जुधिरहेका घाइते व्यक्तिहरू स्पिन बोलडाक क्षेत्रमा आउने र चामनमा रहेको डिएचब्यू अस्पतालमा उपचार गराइरहेका छन् ।

विदेही फौज करिब–करिब फिर्ता भइसकेको अवस्थामा तालिवानले धेरै क्षेत्र कब्जा गरेको छ । यसबीचमा तालिवानी विद्रोही नेतालाई चीनले भव्य स्वागत पनि गरिसकेको छ ।

स्विडेनमा पाकिस्तानविरुद्ध प्रदर्शन
स्विडेनमा रहेको पाकिस्तानी दूतावासबाहिर सोमबार करिब ६० जनाले अफगानिस्तानमा शान्तिप्रक्रियालाई सहयोग नगरेको आरोप लगाउँदै दिनभरि घेराउ गरेका छन् । पाकिस्तानबाट अफगानिस्तानमा छद्मयुद्ध भएको भन्दै रोक्न उनीहरूले माग गरेका छन् । प्रदर्शनकारीहरूले अफगानिस्तानमा युद्ध रोकौँ, अफगानहरूको हत्या बन्द गरौँ, तालिवानलाई सहयोग बन्द गरौँ जस्ता नाराबाजी गरेको समाचार संस्था एएनआईले जनाएको छ । ऐजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
सीसीपीको १०० वर्ष : संकटमा कम्युनिस्ट पार्टी, सोचमग्न सी जिनपिङ

“कोभिड – १९ को प्रकोपमा चीनको कुटनैतिक चाल”

हिरासतमा थुनुवा मृत्यु प्रकरण : पीडित परिवार शव बुझ्न तयार, ड्युटीमा खटिएका प्रहरी निलम्बित

हिरासतमा थुनुवा मृत्यु प्रकरण : पीडित परिवार शव बुझ्न तयार, ड्युटीमा खटिएका प्रहरी निलम्बित

‘मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ’

पाकिस्तानमा आर्थिक सङ्कट आएपछि प्रधानमन्त्रीको निवास भाडामा लगाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .