• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

युरोपियन सांसदद्वारा प्रधानमन्त्री मोदीलाई बधाइ


#युरोपियन युनियनका

#युरोपियन युनियनका

ब्रसेल्स : युरोपियन युनियनका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय नागरिकहरुलाई बधाइ दिएका छन् ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा युरोपियन सांसद थेरी मारियानीले एक सन्देश पठाउँदै भारतलाई बधाई दिएका हुन् ।

उनले सन्देशमा लेखेका छन्, “भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीप्रति उच्च र न्यानो सम्मान व्यक्त गर्न चाहन्छु । तपाईंको बहुआयामिक नेतृत्वले भारतले अहिले हासिल गरेको प्रगति सुन्‍न पाउँदा निकै खुसी लागेको छ । कोरोना महामारीका बीच पनि भारतले ठूलो प्रगति गरेको छ । तपाईंले ठूलो दबाबकाबीच पनि सफलतापूर्वक नेतृत्व सम्हाली रहनुभएको छ । आगामी दिनमा तपाईंको नेतृत्वले भारत थप प्रगति हासिल गर्नेप्रति विश्वस्त छौं ।”

उनले थपेका छन्, “हामीलाई विश्वास छ कि विश्वका अन्य मुलुकहरुले पनि तपाईंबाट प्रेरणा लिनेछन् ।”

पोल्याण्डका राजनीतिज्ञसमेत रहेका युरोपियन सांसद रिचार्ड हेनरी जारनेकीले पनि भारतलाई बधाई दिएका छन् ।

उनले भनेका छन्, “म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको स्वतन्त्रता दिवसको अवसरमा बधाइ दिन चाहन्छु । ६ वर्षदेखि सत्तामा रहँदा भारतमा एक नयाँ दिशामा प्रवेश गरेको छ । विकास, शान्ति, काश्‍मीरको समृद्धि र शान्ति, कोरोना महामारीविरुद्धको लडाइँका विषयमा भारतले नयाँ उचाई हासिल गरेको छ । प्रधानमन्त्रीज्यू मेरोतर्फबाट शुभकामना ।”

इटालीयन सांसदसमेत रहेका युरोपियन सांसदले भने, “भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धेरै धेरै धन्यवाद । हामीलाई तपाईंको जादुयी नेतृत्वले गरेको विकास र समृद्धिलाई हामीले हेरिरहेका छौं । राष्ट्र विकासमा यति कटिबद्ध प्रधानमन्त्री हालसम्म देखिएका थिएनन् ।”

१५ अगस्त, १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारतीय दूतावासले मनायो ७५औँ गणतन्त्र दिवस
  • २०७७ भाद्र ४, बिहीबार २०:३०
  • In "BannerNews"
  • भारतीय प्रधानमन्त्री मोदीले भारत प्रजातन्त्रको जननी भएको बताए
  • २०७७ भाद्र ४, बिहीबार २०:३०
  • In "अन्तराष्ट्रिय"
  • चीनलाई मोदीको चेतावनी : भारतले के गर्न सक्छ भनेर लद्दाखमा देखाइसक्यो
  • २०७७ भाद्र ४, बिहीबार २०:३०
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Next Post

'बंगलादेश भारतको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहन्छ'

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन'

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र - शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version