No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश : २ मा सडक दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन्

प्रदेश २ मा गएको वर्ष सडक दुर्घटनामा परी ५ सय २३ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा सडक बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषाको विभिन्न ठाउँमा तीन हजार ९ सय ८३ सवारी दुर्घटना भएको प्रहरी तथ्यांकले देखाएको छ । सो मध्ये ५ सय २३ जनाले ज्यान गुमाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा तीन सय ९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिकाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस अवधिमा ६ हजार चार जना घाइते भएका छन् ।

घाइतेहरूमा चार हजार दुई सय ६८ पुरुष, आठ सय ७३ महिला, पाँचसय ७० बालक र दुई सय ९३ बालिका छन् । सोही अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमता भन्दा बढी यात्रु बोक्ने १० हजार सात सय पाँच जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कोरोना महामारीबाट बच्न सरकारले लागू गरेको निषेधाज्ञामा प्रशासनको अनुमतिबिना सवारी चलाउने तीन सय ३६ जनालाई कारबाही गरिएको एसपी श्रेष्ठले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष ०७६/०७७ मा एक हजार तीन सय ४० सवारी दुर्घटना चार सय २० जनाको मृत्यु भएको थियो । त्यस्तै ९ सय पाँच जना गम्भीर घाइते र ९ सय ६२ जना समान्य घाइते भएका थिए ।

आर्थिक वर्ष ०७५/०७६ मा एक हजार तीन सय ५२ दुर्घटनामा चार सय ९६ जनाले ज्यान गुमाएका थिए । ग्रामीण भेगमा निर्माण भएका राम्रा सडकमा तीव्र गतिमा सवारीसाधन गुडाउँदा एक आपसमा ठोक्किर बढी दुर्घटना हुने गरेको एसपी श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
पूर्व प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दे विरोध प्रदर्शन

यादवको नेतृत्वमा हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गर्ने पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध प्रदर्शन

आयोग खारेज नगर्न भूमि अधिकार मञ्च सिरहाले सिडियो मार्फत बुझाए विशेष अनुरोध पत्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .