• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट


च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बार्यनको भेट

पोर्चुगल : यूईएफए च्याम्पियन्स लिगको फाइलनमा जर्मन क्लब बार्यन म्युनिखले फ्रान्सेली क्लब पीएसजीसँगको भेट पक्का गरेको छ । गएराति भएको खेलमा फ्रेन्च क्लब लियोनलाई ३–० ले पराजित गर्दै बार्यन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

पोर्चुगलको स्टाडियो जोस एल्भालडेमा भएको खेलमा बायर्नलाई जित दिलाउन सर्ज जिनाब्रेले २ तथा रोवर्ट लेवान्डोस्कीले १ गोलको योगदान दिए ।खेलको १८औं मिनेटमा जिनाब्रेले जोसुवा किमिचको पासलाई सदुपयोग गर्दै बायर्नलाई अग्रता दिलाए ।

३३औं मिनेटमा जिनाब्रेले नै बायर्नको अग्रता दोब्बर पारे । उनले इभान पेरिसिचको क्रसमा लेवान्डोस्कीले गरेको प्रहारलाई लियोनका गोलरक्षक एन्थोनी लोपेजले बचाउ गर्ने क्रममा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।

८८औं मिनेटमा किमिचको फ्रीकिक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै लेवान्डोस्कीले बायर्नका लागि ३–० को जित सुनिश्चित गरिदिए ।

बार्यन र  पीएसजीबीचको फाइनल खेल आइतबार हुँदैछ ।

annapurnapost
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि
  • २०७७ भाद्र ४, बिहीबार १८:५५
  • In "अन्तराष्ट्रिय"
  • युरोपा लिग : म्यानचेष्टर युनाइटेड र इन्टर सेमिफाइ
  • २०७७ भाद्र ४, बिहीबार १८:५५
  • In "खेलकुद"
  • फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो
  • २०७७ भाद्र ४, बिहीबार १८:५५
  • In "खेलकुद"

Netramani Singh

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post

तपाइँको दैनिक स्किनकेयर रुटिनको लागि केहि प्राकृतिक सल्लाहहरू

भारतबाट रेल आउने भएपछि जनकपुरको जीवनशैली परिवर्तन हुने अपेक्षा, स्थानीय उत्साहित

युरोपियन सांसदद्वारा प्रधानमन्त्री मोदीलाई बधाइ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version