• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो


फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–० गोलको नतिजामा पराजित गर्दै मनाङ मस्र्याङदी केलब शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक/एक गोल गरे ।
मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा फर्किँदा तीन खेलमा सात/सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ ।
शुक्रबार भएको खेलको ४०औं मिनेटमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलसँगै मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।
यसअघि २१औं मिनेटमा अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेण्ड बारमा प्रहार गरेको बल पोस्ट भन्दा केही माथिबाट बाहिरिदाँ मनाङले अग्रताको अवसर गुमएको थियो ।
मनाङका आफिजले ३९औं मिनेटमा गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकटा टारेका थिए ।
चौथो चरणसम्म आइपुग्दा फ्रेन्डसको जारी लिगमा जितविहिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई
  • २०७८ मंसिर २४, शुक्रबार १७:३२
  • In "खेलकुद"
  • बार्सिलोनाको शानदार जितमा मेसीको दुई गोल
  • २०७८ मंसिर २४, शुक्रबार १७:३२
  • In "खेलकुद"
  • चितवनसँग जनकपुर पराजित, पोखरा र विराटनगर बाहिरिए
  • २०७८ मंसिर २४, शुक्रबार १७:३२
  • In "BannerNews"
Tags: #खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु

धर्म निरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला

प्रचण्डतिर इंगित गर्दै ओलीले भने : कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version