• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतमा अलकायदाका दुई आतंकवादी पक्राउ, नेपालमा पनि बढ्यो सुरक्षा चुनौती


भारतमा अलकायदाका दुई आतंकवादी पक्राउ, नेपालमा पनि बढ्यो सुरक्षा चुनौती

एजेन्सी। आइतबार बिहानबाटै भारतको उत्तर प्रदेशस्थित लखनउको काकोरीमा आतंकवादविरुद्ध सेनाले अपरेसन चलाइरहेको छ।

पछिल्लो सात घण्टामा सेनाले काकोरी इलाकामा छापा मारेर दुई अलकायदाका आतंकवादीलाई पक्राउ गरेको छ।

पाँच आतंकवादी भने अहिले पनि फरार छन्। साथै, सेनाले दुई सुटकेस बारुद समेत बरामद गरेको छ भने कुकर बम तथा टाइम बम पनि फेला पारेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार सेनाले अलकायदाको ठुलो आतंकी योजनाको पर्दाफास गरेको छ। फरार आतंकवादीको सेनाले खोजी तिब्र पारेको छ। सेनाले शंकास्पद स्थानमा अहिले पनि छापा मारिरहेको छ।

प्राप्त सूचनाका अनुसार सेनाले भारी फोर्सको साथमा काकोरी इलाकामा सर्च अभियान चलाइरहेको छ। पक्राउ परेका दुई आतंकवादीसँग अहिले सोधपुछको काम भइरहेको छ। पक्राउ परेका दूई आतंकवादी मध्ये एकको नाम शाहिद रहेको बताइएको छ।

नेपालको सीमासँग जोडिएको भारतको उत्तर प्रदेश प्रान्तमा यसरी आतंकवादीको घुसपैठले नेपालमा समेत सुरक्षा चुनौती बढेको छ। भारतको बाटो हुँदै नेपालमा पनि अलकायदाका आतंकवादी छिर्न सक्ने भएकोले सीमामा सतर्कता अपनाउन जरुरी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जम्मु–कश्मीरमा सेना र आतंकवादीबीच मुठभेड जारी, २२ जना मारिए
  • २०७८ असार २७, आईतवार २१:४४
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी
  • २०७८ असार २७, आईतवार २१:४४
  • In "अन्तराष्ट्रिय"
  • पञ्‍जाबको फिरोजपुरमा २९.२६ केजी लागुऔषधसहित दुई पाकिस्तानी तस्कर पक्राउ
  • २०७८ असार २७, आईतवार २१:४४
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

ऋणदाता बनी कब्जा गर्ने दक्षिण एसियामा चिनको शक्ति विस्तार

सर्वोच्चको फैसलाले देश संकटमा : प्रभु साह

बलात्कार मुद्दाका फरार युवक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version