• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा महिला कामदारमाथि बलात्कार गर्ने मिल मालिक पक्राउ, बयान फेर्न दबाब


बारामा १२ वर्षीया बालिकालाई काकाले गरे बलात्कार

गोलबजार । सिरहामा महिला कामदारमाथि बलात्कार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजारका व्यापारी महेश साहलाई जबरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।

साह धनगढीमाई नगरपालिका–९ मा सञ्चालित कौशल एग्रो ट्रेडर्स (राइस मिल) र गोलबजारस्थित राइस मिलका मालिक हुन् । उनीविरुद्ध बिहीबार कौशल एग्रोमा काम गर्ने एक महिला कामदारले इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएकी थिइन् ।

पीडित महिलाको जाहेरीपछि आरोपित साहलाई बिहीबार नै पक्राउ गरिएको लहानका डीएसपी तपन दाहालले बताए । जिल्ला अदालत सिरहाबाट शुक्रबार म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाका धनाढ्य व्यापारीमध्येका एक साहलाई उम्काउन नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मले सक्रियता बढाएको स्रोतले बतायो । यतिसम्म कि, दबाब र प्रभावमा पारेर बयान फेर्नसमेत दबाब बढाएको पीडितको पारिवारिक स्रोतले बताए ।

तर, सिरहाका एसपी हीरा पाण्डेले भने कसैको पेसा र पहुँचको आधारमा प्रहरी नचल्ने भन्दै अपराधको प्रकृतिअनुसार कानुनबमोजिम कारबाही हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ
  • २०७८ असार १२, शनिबार १४:५२
  • In "देश"
  • गन्तव्यतर्फ पुर्‍याइदिने भन्दै बाटोमा युवतीलाई पटकपटक बलात्कार गर्ने २ जना ट्रक चालक वीरगञ्जबाट पक्राउ
  • २०७८ असार १२, शनिबार १४:५२
  • In "देश"
  • २९ वर्षीय युवकबाट ३२ वर्षीया महिला बलात्कृत
  • २०७८ असार १२, शनिबार १४:५२
  • In "अपराध"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

सप्तरीमा ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु, आक्रोशित स्थानीयद्धारा राजमार्ग अवरुद्ध

सुनसरीमा नहरमा डुबेर दुई बालिकाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version