• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आन्दोलनमा उत्रिएका सब इन्जिनियरहरु पक्राउ


आन्दोलनमा उत्रिएका सब इन्जिनियरहरु पक्राउ

काठमाडौं । करार अवधि सकिन लागेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका सब इन्जिनियरहरूले सडक प्रदर्शन गरेका छन् । सेवा अवधि थप गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई  माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।

करार अवधि नथप्न खोजेको र सेवाबाट हटाउन लागेको उनीहरुको आरोप छ ।  बबरमहलदेखि माइतीघरसम्म सडक प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेको शिक्षा इकाइले कर्मचारीको करार अवधि थप्ने प्रक्रियामा रहेको जनाएको छ । सो इकाईका सूचना अधिकारी प्रकाश महर्जनले यही असार मसान्तसम्म करार अवधी रहेकोमा पुनर्निर्माण प्राधिकरण रहने अवधिसम्म करार थप्ने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘हामीलाई दवाव दिनका लागि आन्दोलन गरिएको होला । हामीले करार अवधि थप्ने तयारी गरिरहेका छौँ । प्राधिकरण रहेसम्म हामीले काम गर्ने हो । प्राधिकरण नै नरहेपछि उनीहरुको करार त्यसैपनि सकिहाल्छ । करार नथप्ने हो कि भनेर चिन्ता मान्नुपर्ने अवस्था छैन् ।’ पुनःनिर्माण प्राधिकरण अन्तर्गत विद्यालय क्षेत्रको पुनर्निर्माणमा २ सय हाराहारी सब इन्जिनियर रहेको र सबैको करार थप हुनसक्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन
  • २०७८ असार ११, शुक्रबार १९:४८
  • In "देश"
  • भिसा अवधि सकिएर पनि नेपालमा बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ
  • २०७८ असार ११, शुक्रबार १९:४८
  • In "BannerNews"
  • बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन
  • २०७८ असार ११, शुक्रबार १९:४८
  • In "BannerNews"
Tags: #समाजिक

Mithlesh Sah

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

अंशवण्डाको विवादमा बुवाको हत्या

सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ : सञ्चारमन्त्री नेम्वाङ

गोलबजारमा बाख्राले बिरुवा खाएपछि मन्त्रीको दबाबमा ज्यान मार्ने उधोग मुद्दा, खारेज नभए कडा संघर्षमा उत्रिनेः जसपा गोलबजार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version