No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक बर्ष हुन लागेको छ । तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन । यसबिषयमा अझै पनि छानबिन जारी नै छ । तर, सुशान्तको निधनपछि यो घटना ड्रग्ससँग जोडिएको थियो ।

सो समयमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोसँग बयान दिएकी थिइन् । सो समयमा उनले बलिउडका केही नायिकाको समेत नाम लिएको चर्चा भएको थियो । एनसीबीले नायिका दीपिका पादुकोण, राकुल प्रित सिंह, सारा अली खान लगायतसँग सोधपुछ पनि गरेको थियो ।

यसैविच, यतिबेला भारतीय मिडिया तथा सामाजिक संजालमा रियाले दिएको बयान सार्वजनिक भएको छ । जसमा, उनले नायिका साराअली खानले ड्रग्स सेवन गर्ने गरेको बयान दिएकी छिन् ।

रियाको यो बयानलाई एनसीबीले आफ्नो चार्जसीटमा समेत समावेश गरेको छ । रियाले दिएको बयानमा उनले सारासँग ड्रग्सको बिषयमा कुराकानी हुने गरेको उल्लेख गरेकी छिन् । रियाले बयानमा भनेकी छिन्–‘हामीविच ड्रग्सको बिषयमा कुराकानी हुने गरेको थियो । साराले मसँग ह्याङओभर हुने उपाय बताउने गरेकी थिइन् । उनी आइसक्रिम र गाँजाको बिषयमा कुरा गर्थिन् र आफू सेवन पनि गर्थिन् । पीडाबाट छुटकारा पाउनका लागि गाँजाको अफर मलाई पनि गरेकी थिइन् । हामीविचमा म्यासेजमा मात्र कुरा भएको थियो । सारा रोल्ड डुबिज सेवन गर्थिन् । डुबिज गाँजाकै एक प्रकार हो । कुनै समय मैले पनि सारासँग रोल्ड डुबिज लिएकी थिएँ ।’

रियाले साराले घरमा भोड्का र मेरुआना ल्याउनका लागि अफर दिएको पनि उल्लेख गरेकी छिन् ।

यस्तै, नायिका साराअली खानले एनसीबीलाई दिएको बयानमा सन् २०१८ मा आफू सुशान्तसँग प्रेम सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् । चलचित्र ‘केदारनाथ’को छायांकनका क्रममा आफू सुशान्तसँग प्रेम सम्बन्धमा रहेको र उनीसँग उनको केप्री हाउसमा ५ दिन समय बिताएको पनि उल्लेख गरेकी छिन् ।

साराले सुशान्तसँग ५ दिन थाइल्याण्ड पुगेको पनि बताएकी छिन् । साराले चलचित्र ‘केदारनाथ’को छायांकनका क्रममा सुशान्तले ड्रग्स सेवन गरेपनि आफूले पनि यसको सेवन नगरेको बयान दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक

चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक

एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

प्रदेश २ लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

प्रदेश २ लोकसेवाले खोल्यो उपसचिवसहित २८ जनाको विज्ञापन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .