• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ : मुख्यमन्त्रीको जवाफपछि सदन सुचारु, भोलि नीति तथा कार्यक्रम प्रस्तुत हुने


प्रदेश २ : मुख्यमन्त्रीको जवाफपछि सदन सुचारु, भोलि नीति तथा कार्यक्रम प्रस्तुत हुने

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि प्रदेशसभा बैठक सुचारु भएको छ । मुख्यमन्त्री राउत बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा आफै उपस्थित भएर स्थानीय तहको ससर्त अनुदान बजेट सच्याने प्रतिवद्धता गरेका ह्न् ।

मुख्यमन्त्री राउतको प्रतिवद्धतापछि सदन सुचारु भएको हो । ससर्त अनुदान योजनामा सांसदहरुले पेश गरेको योजना नसमेटिएको र मनोमानी गरेको भन्दै विपक्षी दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मंगलबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री आफै सदनमा आएर जवाफदिनुपर्ने र सच्याउनु पर्ने अडान लिएका थिए । त्यसपछि प्रम सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका थिए ।

आजको बैठकको सुरुमै मुख्यमन्त्री राउतले जवाफ दिँदै सशर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता गर्दै त्यसको लागि कानुन मन्त्री र अर्थ मन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रदेश २ सरकारको आ.व. २०७८श्र७९ को नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा प्रस्तुत हुने भएको छ । भोलि नीति तथा कार्यक्रम प्रदेश प्रमुख राजेश झाले प्रस्तुत गर्ने छन् । त्यसका लागि दिउँसो २ बजे नै सांसदहरुलाई सभामुख यादवले उपस्थितिका लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र
  • २०७८ जेष्ठ २६, बुधबार १६:१०
  • In "देश"
  • मधेश प्रदेशसभाको गतिरोध हटाउन योजना विक्रीवितरण बारे छानबिन समिति गठन गर्ने सहमति
  • २०७८ जेष्ठ २६, बुधबार १६:१०
  • In "BannerNews"
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो
  • २०७८ जेष्ठ २६, बुधबार १६:१०
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

अनन्याको बलिउड यात्रा

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’

चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version