No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : मुख्यमन्त्रीको जवाफपछि सदन सुचारु, भोलि नीति तथा कार्यक्रम प्रस्तुत हुने

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि प्रदेशसभा बैठक सुचारु भएको छ । मुख्यमन्त्री राउत बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा आफै उपस्थित भएर स्थानीय तहको ससर्त अनुदान बजेट सच्याने प्रतिवद्धता गरेका ह्न् ।

मुख्यमन्त्री राउतको प्रतिवद्धतापछि सदन सुचारु भएको हो । ससर्त अनुदान योजनामा सांसदहरुले पेश गरेको योजना नसमेटिएको र मनोमानी गरेको भन्दै विपक्षी दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मंगलबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री आफै सदनमा आएर जवाफदिनुपर्ने र सच्याउनु पर्ने अडान लिएका थिए । त्यसपछि प्रम सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका थिए ।

आजको बैठकको सुरुमै मुख्यमन्त्री राउतले जवाफ दिँदै सशर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता गर्दै त्यसको लागि कानुन मन्त्री र अर्थ मन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रदेश २ सरकारको आ.व. २०७८श्र७९ को नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा प्रस्तुत हुने भएको छ । भोलि नीति तथा कार्यक्रम प्रदेश प्रमुख राजेश झाले प्रस्तुत गर्ने छन् । त्यसका लागि दिउँसो २ बजे नै सांसदहरुलाई सभामुख यादवले उपस्थितिका लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

Next Post
अनन्याको बलिउड यात्रा

अनन्याको बलिउड यात्रा

एनसीबीसामु रियाको बयान–‘साराले मलाई ड्रग्स अफर गरेकी थिइन्’

चीनलाई टक्कर दिन अमेरिकी सिनेटले पारित गर्‍यो अर्बौं डलर खर्च गर्न पाउने विधेयक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .