• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ : इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ


नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ : इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ

 काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका वार्ता टोली सदस्यले आफूहरुले पार्टी एकता जोगाउन इमान्दार प्रयास गरेको बताएका छन् ।

भर्चुअल माध्यमबाट भएको नेपाल पक्षका केन्द्रीय सदस्यको बैठकमा वरिष्ठ नेता खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले केन्द्रीय सदस्यहरुलाई पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुसँग अनौपचारिक छलफलमा रहेका नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका निम्ति इमान्दार पहल भइरहेको बताए ।

‘हामी पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । अब हेरौं बालुवाटारले कसरी लिन्छ’, पाण्डेले भने । उनले केन्द्रीय सदस्यहरुलाई नआत्तिन आग्रह गरेका थिए । ‘हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ’, पाण्डेको भनाइ थियो ।

पाण्डेसँग मिल्दो ब्रिफिङ नेता भुसालले पनि गरेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा धारणा राख्दै नेता झलनाथ खनालले एमाले पार्टी एजेण्डामा बाँच्न नसकेकाले अहिलेको संकट आएको बताएका थिए । ‘पार्टी एजेण्डामा बाँच्नुपर्थ्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका लागिविरुद्ध संघर्ष गर्नुपर्छ’, नेता खनालले भने ।

भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, खनालले संगठन मात्रै ठूलो नभएर केही नहुने भएकाले एजेण्डामा आधारित बनाउनुपर्ने बताए ।

नेपाल पक्षका केन्द्रीय सदस्यहरुले पार्टीभित्र भइरहेको विवाद र वार्ताबारे बुझ्न भर्चुअल भेलाको माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माधव समूहको निष्कर्ष : एमालेको एकता ओलीकै भूमिकामा निर्भर
  • २०७८ जेष्ठ २०, बिहीबार १५:२१
  • In "देश"
  • माधव नेपाललाई पार्टीभित्रै गुटबन्दी गरेको आरोप
  • २०७८ जेष्ठ २०, बिहीबार १५:२१
  • In "BannerNews"
  • केपी ओलीले दिए भृकुटीमण्डपबाटै निम्तो, के गर्छ माधव नेपाल समूह ?
  • २०७८ जेष्ठ २०, बिहीबार १५:२१
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

हाम्रो स्वास्थ्यमा चासो र चिन्ता लिनेलाई धन्यवाद : पूर्वराजा ज्ञानेन्द्र

नेप्से परिसूचक हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

निषेधाज्ञा नलागेका यी दुई जिल्लामा कोरोना संक्रमणको अवस्था के छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version