• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र यादवले व्यक्तिगत महत्वाकाक्षांका लागि राजनीतिक आवरणमा धोका दिए : महन्थ ठाकुर (विज्ञप्तिसहित)


डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाललेका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई व्यक्तिगत महत्वाकांक्षाको लागि राजनीतिक आवरणमा जनतालाई धोका दिने कार्य गरेको आरोप लगाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै यादव सरकारमा रहँदा बनाउन नसकेको संविधान संशोधन कार्यद बनेको पनि बताएका छन् । ‘नागरिकता सन्दर्भमा संविधान जारी भएको मिति देखि जन्मसिद्ध नागरिकका सन्तानहरुले नागरिकता पाइरहेका थिएनन जसले गर्दा शिक्षा, रोजगारी लगायत राज्यबाट पाउने सुविधाबाट बञ्चित थिए जसलाई अध्यादेश मार्फत सम्बोधन गरिएको छ, संविधान संशोधनको सवालमा उपेन्द्र जीले बनाउन नसकेका संविधान संशोधन कार्यदल बनाइएको छ र छिटै यसले गर्दा परिणमहरु पनि देखिने छ तथा अन्य पनि बाँकी रहेका मागहरु सम्बोधन गराउन पहल भैरहेको छ । तर आफूले जस नपाउने तुच्छ सोच र उधारो सहमति गरी भोलिको दिनमा सत्तालिप्साको अभिलासा पूरा गर्ने बाटो नै बन्द हुने देखेर आफ्नो व्यक्तिगत महत्वाकाक्षाको लागि राजनीतिक आवरण दिई फेरी जनतालाई धोका दिने कार्य शुरु गर्न खोजेका छन् । अहिले हामिले माग मुद्दा सम्बोधन गराउदा पनि न्वारन देखिको बल लगाई हाम्रो बारेमा भ्रम छर्न प्रयासरत छन् तर आम नागरीक यसबाट सचेत छन्,’विज्ञप्तिमा भनिएको छ ।
आफूहरू एकीकरणको भावनाप्रति प्रतिवद्ध रहेको पनि अध्यक्ष ठाकुरले दाबी गरेका छन् ।
त्यसैगरी प्रदेश २ मा समायोजित नभएका समितिबाट संघर्षको कार्यक्रम भनेर ज्येष्ठ १८ र १९ गते घोषणा भएको आन्दोलनको कार्यक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा
  • २०७८ जेष्ठ १९, बुधबार ११:२८
  • In "देश"
  • प्रधानमन्त्रीसँग महन्थ ठाकुर पक्षको माग स् संविधान संशोधन, झुठा मुद्दा फिर्ता र रेशम चौधरीलाई रिहा गर
  • २०७८ जेष्ठ १९, बुधबार ११:२८
  • In "देश"
  • मधेसलाई पटक पटक धोका दिने प्रचण्डसँग सहकार्य गर्न किन मरिहत्ते गरिरहेका छन् उपेन्द्र यादव? यस्तो छ ‘ग्राण्ड डिजाइन’
  • २०७८ जेष्ठ १९, बुधबार ११:२८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो

नेपाल टेलिकमको सेवा प्रयोग गर्नेलाई कसरी दिइँदैछ सेयर ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version