• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुदूरपश्‍चिम प्रदेशमा मुस्लिम समुदाय, मदरसा र मस्जिदको संख्यामा वृद्धि


सुदूरपश्‍चिम प्रदेशमा मुस्लिम समुदाय, मदरसा र मस्जिदको संख्यामा वृद्धि

काठमाडौं । नेपालमा पछिल्लो समय विदेशी मुस्लिमहरुको संख्यामा तीव्र वृद्धि भएको छ । अफगानिस्तान, पाकिस्तान, म्यानमारलगायतका मुलुकहरुमा मुस्लिमहरुले नै मुस्लिम समुदायमाथि आक्रमण गर्ने, यातना दिने तथा नरसंहार मच्चाउनेजस्ता गतिविधिहरु गर्न थालेपछि शरणार्थीको रुपमा नेपाल आउने क्रम बढेको छ ।

नेपालमा हुने विभिन्‍न धार्मिक कार्यक्रमहरुमा सहभागी हुन आउने विदेशि मुस्लिम धर्म गुरुहरुबाट सबभर्जन गर्न सक्ने एक प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा अनुसार हिन्दु धर्मको बाहुल्यता रहेको सुदूरपश्‍चिम प्रदेशमा मुस्लिम समुदायको पनि संख्या र मदरसा, मस्जिदको संख्या पनि वृद्धि भएको छ ।

यसरी यो संख्या बढ्दै जाँदा आगामी दिनमा मुस्लिम समुदायले शक्ति प्रदर्शन गर्नसक्ने र सबै धर्मको हित भएन भने धार्मिक युद्ध हुन सक्ने चेतावनी दिइएको छ । वर्तमान अवस्थामा मुस्लिम समुदायले आफ्नो मस्जिद मदरासाहरुमा बालबालिका लगायत मुस्लिम समुदायलाई विदेशी मुस्लिम नागरीकबाट प्रशिक्षण गराउँदैसमेत पाइएको छ ।

तराईका जिल्लाहरुमा मुस्लिम समुदायले आफ्नो बर्चस्व कायम गर्न मस्जिद-मदरासामा धेरै भन्दा धेरै बालबालिकालाई शिक्षा दिई मुस्लिम धर्मको प्रचार प्रसार गरी धर्मालम्बीहरुको संख्या बढाउन सक्ने देखिएको छ । नेपालको संविधान २०७२ अनुसार नेपाल धर्म निरिपेक्ष देशको रुपमा आफूलाई स्थापित गरि रहेको र नेपालको कुल जनसंख्या मध्ये अधिकांस जनसंख्याहरु हिन्दु धर्म मान्ने रहेको साथै मुस्लिम, क्रिश्‍चियन र अन्य धर्मले पनि आफ्नो स्थान बनाएको हुँदा धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको जनाइएको छ।

हिन्दु समुदायको बाहुल्यता रहेको यस प्रदेशमा धार्मिक सदभाव कायम रहेको भए पनि दलित तथा थारु समुदायमा अन्ध विश्‍वासको प्रभाव परी धर्म परिवर्तन गरिरहेका छन् । भविष्यमा धर्म परिवर्तनले सुरक्षा चुनौति उत्पन्‍न हुने कुरालाई मध्यनजर गरी आवश्यक खबर संकलन गर्नु पर्ने देखिएकोसमेत जनाइएको छ ।

विश्‍व इतिहास हेर्ने हो भने पनि जति ठूला आक्रमणहरु भएका छन्, ती सबै आतकंकारी हमलाहरुमा मुस्लिम समुदायसँग सम्बन्ध भएका आतकंकारी समूहहरुको नाम जोडिएको पाइन्छ । आतंककारी समूहहरुले विभिन्न आतकंकारी गतिविधिहरु सञ्‍चालन गर्न नेपाली भूमिको प्रयोग गरेको देखिन्छ । त्यस कारण नेपालमा हुने विदेशी मुस्लिम समुदायका व्यक्तिहरुको क्रियाकलापलाई नेपाल सरकारले सुक्ष्म निगरानी र उनीहरुको नेपाल भ्रमणको उद्देश्य बारेमा खबर संकलन गर्न पर्ने देखिन्छ ।

नेपालमा कायम भएको धार्मिक सदभाव बिथ्लोने सम्भावित गतिबिधिहरुलाई जिल्ला प्रशासन, सरोकारवाला निकाय र सुरक्षा फौजबाट सुक्ष्म निगरानी र समन्वय गर्नु पर्ने देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ । नेपालको संविधान अनुसार हरेक धर्मले आफ्नो धार्मिक गतिविधिहरु निर्वाद रुपमा संचालन गर्न पाउने अधिकार दिएको हुँदा नेपाल सरकारले त्यस्ता गतिविधिहरुलाई नियमन गर्नु पर्ने साथै नेपालमा रहेका धार्मिक समुदायहरु बीच वषौंदेखि रहेको धार्मिक सदभाव, मान/मर्यादाहरुलाई आंच आउन नदिन नेपाल सरकार चनाखो हुनु पर्ने सुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा मुस्लिमहरुको संख्या अत्यधिक बढेको तथ्यांक सार्वजनिक
  • २०७८ जेष्ठ १८, मंगलवार ११:५४
  • In "देश"
  • अबकाे ५ वर्षमा ४० वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दाेब्बर, सबैभन्दा बढी पाकिस्तानी
  • २०७८ जेष्ठ १८, मंगलवार ११:५४
  • In "अन्तराष्ट्रिय"
  • चीनले मुस्लिम समुदायको सहि जनसंख्या नदेखाए र दमन बन्द गरे हामी आन्दोलनमा जान्छौ : प्रवक्ता पठान
  • २०७८ जेष्ठ १८, मंगलवार ११:५४
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

ठाकुरको अथक प्रयासको परिणामस्वरूप ६ बुँदे सहमति उपेन्द्र कुरा मैं व्यस्त

ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?

चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version