No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना भाइरसको प्रयोग र परीक्षण सम्पूर्ण विश्वमाथि इटली र अमेरिकामा आतंक नै मच्चाए


कोरोना भाइरसको प्रयोग र परीक्षण सम्पूर्ण विश्वमाथि इटली र अमेरिकामा आतंक नै मच्चाए

काठमाडौं । विश्वमा केही महाशक्ति राष्ट्रहरुले विगत दिनदेखि परमाणु बम लगायत निर्माण गर्दै आएका छन् तर केही वर्षदेखि त्यस्ता महाशक्ति राष्ट्रहरु जैविक हतियार निर्माण गर्नमा तछाड मछाड गर्दै आएका छन् यस कार्यमा हाम्रो छिमेकी देश चीन जैविक हतियार निर्माण गर्नमा अग्रणी रहेको देखिन्छ । जैविक हतियारको लागि त्यसले आफ्नो देशमा कैयन जैविक प्रयोगशाला निर्माण गरेको छ त्यस मध्येको एक प्रयोगशाला हुवेई प्रान्तको वुहानमा संचालित रहेको छ । वुहान शहरमा स्थापित जैविक प्रयोगशालामा चीनले २–४ वटा भाइरस मात्र बनाएको छैन बरु अहिलेसम्म ३ सय ५२ वटा भाइरस बनाई राखेको छ । यो भाइरस बनाउने त्यसको एउटा मात्र उद्देश्य छ बिना हतियार चलाई बम बारुद नपड्काई छद्म युद्ध गर्ने । त्यस्तै प्रकारको लक्ष्य लिई २०७६ मंसिर महिनातर्फ त्यसले नोभल कोरोना भाइरस कोभिड–१९ को रिसाव गरायो त्यसको यस कार्यबाट लाखौं लाख चिनियाँ नागरिकको पनि कोरोनाबाट मृत्यु भयो । भनिन्छ चीनको लागि मानव मूल्यको कुनै मान्यता छैन त्यस कारण कोरोना आफ्नो देशको अन्य स्थानसम्म नफैलियोस् यस कारण त्यसले निको हुन सक्ने कोरोना बेरामीको उपचार ग¥यो तर निको नहुन सक्ने बेरामीलाई जिउँदै आगोको भट्टीमा राखी जलाउने कार्य ग¥यो । त्यसको सो कुकृत्य विश्वलाई जानकारी नहोस् यसको लागि सो समाचार बाहिर आउन दिएन । कोरोना भाइरसको प्ररीक्षण र पछि रिसाव चीनले कसरी गरायो यो अनुसन्धान गर्न खोज्ने चिनियाँ वैज्ञानिकलाई बेपत्ते पारी मा¥यो र यो समाचार बाहिर ल्याउने प्रयास गरेको पत्रकारको पनि गोप्य र रहस्यमय ढंगले हत्या गराइ दियो । अमेरिकाका वैज्ञानिकहरु वुहानको जैविक प्रयोगशालामा के छ यो जान्न चीन सरकारसँग आग्रह पनि गरे तर अमेरिकी वैज्ञानिकहरुलाई आजसम्म वुहान प्रयोगशालाको जाँच गर्न दिएको छैन । त्यसको ठिक उल्टो त्यसले गत वर्ष अमेरिकाका सैनिक वुहान शहरको नजीक बसेका थिए उनी अमेरिकी सैनिकले नै आफ्नो यहाँ कोरोना भाइरस फैलाएको आरोप लगाउनसम्म चुकेन । अहिलेसम्म विश्वमा जति भाइरस फैलिएको छ अधिकांश चीनबाट नै फैलिएका हुन् । मुसाबाट फैलिने प्लेग रोग चीनबाट नै दशकौं अघि विश्वमा फैलिएको थियो । सार्स, मार्स, निपाह, हन्ता ःठढल्, एफएन्जा, ल्ँल्छ, ज्ठढद्ध, कांकांग फ्लु लगायत चीनबाट नै फैलिएको पाइन्छ । कोरोना भाइरस त्यसले चमेरोको स्वाब संकलन गरी त्यसले निर्माण गरेको हो । यो कोरोना भाइरसको प्रयोग र परीक्षण सम्पूर्ण विश्वमाथि ग¥यो यस कोरोना भाइरसले इटली, अमेरिका लगायत देशमा आतंक नै मच्चाएको थियो । सो देशले पछि आफ्नो यहाँ भ्याक्सीनेसन गरायो जसको कारण यस पटक कोरोनाले त्यति आतंक त्यहाँ मच्चाउन सकेन । यसको कारण थियो त्यहाँ जनसंख्या थोरै थियो जनसंख्याको अनुपातमा भ्याक्सीन तयार पारी हरेक नागरिकलाई लगाइयो जसको कारण यस पटक कोरोनाबाट अति कम व्यक्ति त्यहाँ प्रभावित छन् । भारतमा जनसंख्या १ अर्ब ३३ करोड जति छ । भारतले यस मध्ये आधी जनसंख्यालाई भ्याक्सीनेसन गरी सकेको छ जसको भ्याक्सीनेसन भएको छैन उनीहरु अहिले कोरोनाबाट बढी प्रभावित छन् धेरैजसोको मृत्यु पनि भएको छ । आगामी केही दिनमा नै सबैको भ्याक्सीनेसन गर्ने लक्ष्य छ तर यहीं कोरोना भाइरसको अन्त रहेको देखिँदैन अहिलेसम्म देखिए अनुसार समय समयमा कोरोनाले आफ्नो रुप परिवर्तन गर्दै आएको छ यस्तो हुन्छ भने आज एउटा भ्याक्सीन निर्माण गरी लगाउने अर्काे भाइरस देखापरे पुनः अर्काे भ्याक्सीन तयार पार्ने तर्फ लाग्ने यस्तो प्रक्रियाबाट देशको अर्थ व्यवस्था नै बर्बाद हुन्छ देशको विकास नै रुक्छ । सबै ध्यान महामारी रोकथाम तर्फ रहन्छ भने अर्काे कार्य गर्न सकिँदैन । यसै कुराको फाइदा चीन उठाउने तर्फ लागेको छ । चीनले आफ्नो विभिन्न जैविक प्रयोगशालाहरुमा ३ सय ५२ वटा जति भाइरस निर्माण गरी राखेको छ यो भाइरस एक किसिमको जैविक हतियार हो यसको रिसाव गरी आफ्नो प्रतिस्पर्धी देशलाई संकटमा पारी अल्झाउँछ । यस कुराको उदाहरण अहिले मिलि रहेको छ त्यसले पाकिस्तान, बाँग्लादेश, श्रीलंका, म्यान्मार, भुटान जस्ता देशमा कोरोना रिसाव गरेन बरु आफ्नो प्रमुख शत्रु देश भारतलाई लक्ष्य गरेर नयाँ भेरियन्टको दोस्रो वेभको कोरोना रिसाव गरी त्रस्त पारेको छ । हाम्रो देश नेपाल त साँढेको जुधाईमा बाच्छोको मिचाई जस्तो मात्र बनेको छ । चीनको लक्ष्य नेपाललाई समस्यामा पार्नेतर्फ थिएन तर नेपाल भारत बीचको हजारौं हजार किलोमिटर सम्म फैलिएको खुल्ला सीमानाको कारण हामीलाई अनाहक दुःख कष्ट भोग्नु परेको छ । यस कुराको दोषी पनि हामी नै छौं चैत्र महिनाबाट दोस्रो चरणमा नयाँ भेरियन्टको कोरोना फैलिन थालेको थियो यसको पूर्वानुमान लगाउने प्रयास हामीले गरेनौं सबै सीमा नाका खुल्ला राख्यौं । सीमा नजीक क्वारेन्टाइनको स्थापना, पर्याप्त अक्सीजन सिलिण्डरको व्यवस्था, पर्याप्त औषधि र बेड, आइसोलेसनको व्यवस्था गरेनौं जसको कारण देशमा धेरै जनाको मृत्यु भएको छ । आज पनि धेरै जना जीवनमरणसँग संघर्ष गरी रहेका छन् । यस्तो कार्यको ‘ट्रेलर’ मात्र चीनले देखाएको छ पुरै ‘पिक्चर’ आउन बाँकी छ यस कारण अब हामी सबै चीनको चालबाजी बुझ्नेतर्फ लागौं । आगामी समय पुनः त्यसले कुनै खतरनाक भाइरसको रिसाव गरी सम्पूर्ण मानव जातिलाई संकटमा पार्न सक्छ यस कारण अब हामी त्यस्ता जैविक हतियारको प्रयोगबाट फैलिने महामारीसँग लड्ने क्षमता आफूमा पैदा गरौं यसको लागि हामीले आफ्नो प्राकृतिक श्रोतसाधनको क्षमता बढाउने तर्फ लाग्नु जरुरी भएको छ यस नयाँ भेरियन्टको कोरोनामा धेरै जना व्यक्ति अक्सीजनको कमीको कारण र धेरै आतंकित भएर मृत्यु भएको पाइन्छ यस कारण अब हामीले आफ्नो यहाँ बढी संख्यामा पीपल, बड लगाउने तर्फ लागौं भाइरस नियन्त्रणमा निम, अमला जस्तो रुख प्रभावकारी हुन्छ यसको लागि करीब १ व्यक्तिले आफ्नो तर्फबाट १ बिरुवा लगाउने लक्ष्य राख्नु पर्छ आफ्नो घरको खाली जमीन वरपर तुलसी लगायत बिरुवा लगाउने बानी बसाल्नु पर्छ । नेपाल विभिन्न जडीबुटी लाग्ने देश हो यस कारण चिरायतो(कल्पनाथ), कुटकी, सहीजन (संजीवन), बायबिडंग, पिपलो, कालो मरीच लगायत जडीबुटीको बिरुवा रोप्ने प्रवृत्तिको विकास गरी यसको सेवन गर्ने पद्धति अपनाऔं । त्यस्तै सार्क देशले अब शान्तिको राग मात्र अलाप्नु भएन शठे साठयम समाचरेत अर्थात जस्ताको साथ त्यस्तै प्रकारको व्यवहार गर्नु पर्छ । यो कुराको मनन गरी चुप लागेर बस्नु ठीक हुँदैन । चीन जस्तो देशलाई नसीहत दिन त्यस्तै प्रकारको जैविक हतियार बनाउतेर्फ लाग्नु पर्छ अनि मात्र आगामी समय त्यसलाई कडा जवाफ फर्काउन सकिन्छ । चीनले ३ सय ५२ वटा जति जैविक हतियार तयार पारी त्यसलाई आफ्नो यहाँ कसरी नियन्त्रण गर्ने यसको भ्याक्सीन पनि निर्माण गरी सकेको छ । अहिलेसम्म देखिए अनुसार वुहानको अतिरिक्त त्यसको अन्य कुनै प्रान्तमा कोरोनाको प्रभाव रहेन । यसको कारण हो कोरोनालाई त्यसले नियन्त्रण गरी चुपचाप बसेर अहिलेसम्म रमिते गरी रहेको छ । त्यस कोरोनाको प्रभाव आजसम्म हामी झेली रहेका छौं अब नयाँ भेरियन्टको तेस्रो वेभको कोरोना पनि छिट्टै आउने अनुमान छ यसको तयारी गर्नेतर्फ अहिले देखिनै लागौं यो तयारी गरेनौं भने पछि धेरै नै पछुताउनु पर्छ त्यसो पनि चीनको कुटील चालबाजीको कारण हामीले आफ्नो धेरै जना इष्टमित्र परिवार सदस्यहरुलाई गुमाई सकेका छौं अब पुनः त्यस्तो अवस्था नआओस् यसको लागि पूर्व तयारीमा जुट्नुपर्ने आवश्यक भई सकेको छ । चीन सम्पूर्ण विश्वमा आफ्नो प्रभुत्व जमाउने प्रयासमा लागेको छ त्यसको एउटा पुरानो रणनीति छ शत्रु जब अगाडि बढोस् त्यस समय पछाडि हट्ने जब शत्रु डेरामा बसेका होउन् उनीलाई परेशान गर, शत्रु जब थाकी सकेका होउन् त्यस समय उनीमाथि पछाडिबाट आक्रमण गर । जब शत्रु पछाडि हटुन् उनीको पीछा गर, जब शत्रु आफ्नो आधार क्षेत्र बनाउनमा लागुन् त्यस समय लहरा जस्तो चारैतर्फबाट घेरा हाली अगाडि बढ, जब शत्रु तिम्रो पिछा गरुन् त्यस समय नदीमा भँवर चलेको जस्तै उनीको चारैतर्फ चक्कर लगाउ र पछि सबै शत्रुको हत्या गरी देऊ । चीनको यस्तो कुटील चाल अहिले सम्म जापान जस्तो देशले मात्र बुझेको छ यस कारण कोरोना त्यहाँ प्रभावी बन्न सकेको छैन । हामीले चीनको त्यस्तो कुटील चाल बुझ्ने प्रयास गरेनौं यस कारण अनाहक रुपमा दुःख हामीमाथि आइ परेको छ त्यो हाम्रो देशको गौरव सगरमाथामाथि कब्जा जमाउने प्रयासमा छ यसको लागि त्यसले तमाम नेपालीको हत्यासम्म गर्न चुक्दैन । भनिन्छ, शत्रु जहाँ पुग्छन् त्यस भन्दा अघि चिनियाँ सैनिक त्यहाँ पुगी हाल्ने क्षमता राख्छन् सैण्डो बक्सिंगको जानकारी चिनियाँलाई बढी छ । विभिन्न देशमाथि आफ्नो अधिकार जमाउन उनी अगाडि र पछाडिबाट यस्तो सैण्डो बक्सिंग प्रविधिले आक्रमण गर्न तयार छन् । दशकौं अघि यही प्रविधिले चिनियाँहरुले दलाई लामा र खम्पा शरणार्थीलाई तिब्बतबाट धपाई त्यहाँ कब्जा गरेका थिए । अब त्यसको कुदृष्टि नेपाल, भारत, भुटान जस्तो देशमाथि छ यसै कारण त्यसले कोरोना नियन्त्रण हुँदै पुनः अर्काे खतरनाक भाइरस रिसाव गर्ने गर्छ । यस कारण अहिले बडो विषम परिस्थिति छ ड्रेगन चारैतर्फबाट घेरा हाल्दै अघि बढी रहेको छ हामी समयमा सचेत र सजग नबने कोरोना जस्तो जैविक हतियारले अर्काे आक्रमण अवश्य हुनेछ यो चाहिँ निश्चित छ ।सत्य्मखबर बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#world#अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
नागरिकताको सवालमा मधेशको पक्ष अडिएका एकमात्र कम्युनिस्ट नेता प्रभु साह

नागरिकताको सवालमा मधेशको पक्ष अडिएका एकमात्र कम्युनिस्ट नेता प्रभु साह

नागरिकता कानुन: मधेशलाई महन्तको उपहार

नागरिकता कानुन: मधेशलाई महन्तको उपहार

नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालीन कोभिड-१९ योजना जारी

नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आपतकालीन कोभिड-१९ योजना जारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .