No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन

संजय यादव, सिरहा
२९ बैसाख २०७८
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण योजना तथा भएको खर्चको विवरण जेठ ५ गते भित्र अध्यावधिक गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले सबैै स्थानीय तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई निर्देशन दिएको छ । डीसीसीएमसीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य कार्यालय सिरहा, सिरहा अस्पताल, लहान अस्पताल तथा सबै स्थानीय तह (नपा÷गापा), रेडक्रस, अन्य सामाजिक संस्था लगायतका निकायमा कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, प्रदेश सरकार वा अन्य निकायबाट प्राप्त वा आफ्नै वित्तीय स्रोत आम्दानी खर्च र मौज्दात रकम २०७८ जेठ ५ गते भित्र अध्यावधिक गर्ने निर्णय गरेको छ । डीसीसीएमसीद्वारा जारी सूचनामा गत आब र चालु आबको वैशाखसम्म आम्दानी खर्च र मौज्दात विवरण जेठ ५ गते भित्र जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाउन भनिएको छ । गत आवमा पनि सिडियो कणेलले खर्च र आम्दानीकोे विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

Next Post
विपक्षी गठबन्धनमा माधव नेपालले ७ र उपेन्द्र यादवले ३ मन्त्रालय पाउने, को को बन्दैछन मन्त्री? प्रदीप र इस्तियाकहरु बढारिए

जमावि गोलबजारका छात्राहरुले साईकल पाएपछि उत्साहित

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .