• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले नेपाल हुँदै भारतमा फैलाएको खुलासा


कोरोनाको नयाँ भेरियन्ट चिनियाँ जासुसहरुले नेपाल हुँदै भारतमा फैलाएको खुलासा

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि देशभरको स्वास्थ्य प्रणालीमाथि नै चुनौती सिर्जना गरेको छ । कोरोना प्रकोपको दोस्रो लहर फैलिएसँगै भारतका अस्पतालहरु भरिएका छन् भने स्वास्थ्य उपकरणको अभाव सिर्जना भएको छ । तर, उक्त नयाँ भेरियन्ट कसरी फैलियो भन्ने विषयमा विभिन्न अध्ययन र अनुसन्धानहरु भइरहेका छन् ।

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोनाको प्रकोप करिब डेढ वर्षसम्म पनि पूर्ण नियन्त्रणमा आउन नसक्नुले चीनमाथि थप प्रश्नहरु उब्जिएका छन् । चीनले जैविक प्रयोगशालामा यो भाइससको विकास गरेको आरोप लगाइरहेका समयमा भारतमा देखिएको नयाँ भेरियन्टको प्रकोपले थप प्रश्नहरु सिर्जना गरेको हो ।

हाल चीनमा कोरोना महामारी नियन्त्रणमा आइसकेको दाबी गरिएको छ । कोरोनाविरुद्धको खोप विकास भइसकेपछि विश्वभर नियन्त्रण हुन लागेको कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै चीनमाथि फेरि प्रश्न उब्जिएको छ ।

एक काश्मीरी अधिकारकर्मीसमेत रहेका पत्रकार साजिद युसुफ शाहले चिनियाँ कम्युनिस्ट पार्टीका जासुसहरुले भारतमा नयाँ भेरियन्ट फैलाएको आरोप लगाएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, नेपाली सीमा हुँदै भारत प्रवेश गरेको चिनियाँ एजेन्टहरुले कोरोना महामारीको नयाँ भेरियन्ट भारतमा फैलाएपछि कोरानाको कहर सिर्जना भएको छ । दुई दिनअघि चिनियाँ जासुसहरुले पनि कोरोनाको नयाँ भेरियन्ट भारतमा फैलाएको स्वीकार गरेका थिए ।ू

यस विषयमा भारतीय सञ्चारमाध्यम आईएफई न्युज नेटवर्कले अनुसन्धान गरिरहेको र केही तथ्यहरु पत्ता लागेकोसमेत दाबी गरिएको छ । चीनले जैविक युद्ध गर्न यस किसिमको भाइरसको विकास गरेको भन्ने आरोप उसका गतिविधिहरुबाट पुष्टि हुँदै गइरहेको छ । चीनले कोरोना महामारीकै बीच भारतसँग सीमा क्षेत्रमा तनाव सिर्जना गर्यो । उक्त सीमा विवाद समाधानका लागि भारतको पहलमा चीन तयार देखिए पनि भारतले चिनियाँ एपहरुमा लगाएका प्रतिबन्धको बदला लिनका लागि उक्त भाइरसको नयाँ भेरियन्ट भारतमा फैलाएको पाइएको हो ।

कोरोना महामारीको पहिलो लहरका समयमा अमेरिकालाई सबैभन्दा बढी प्रभावित गरेकोमा दोस्रो लहरको केन्द्रमा भारत परेको हो । चीनले आफ्ना प्रतिस्पर्धी शक्ति राष्ट्रहरुलाई जैविक युद्धमार्फत थिलथिलो पार्ने र आफ्नो व्यापारलाई विश्वभर फैलाउने चिनियाँ रणनीति रहेको विज्ञहरुले बताइरहेका छन् ।

कोरोना महामारीको दास्रो लहर सुरु हुनुभन्दा अघिसम्म भारतले कोरानाविरुद्धका स्वास्थ्य उपकरण र खोपहरु दक्षिण एसियसहित विश्वका अधिकांश मुलुकहरुमा उपलब्ध गराउँदै आएको थियो । जसले गर्दा चिनियाँ खोपको बजारमा संकुचन आएको थियो । तर, चिनियाँ जासुसहरुमार्फत भारतमा दोस्रो लहर फैलिएसँगै भारतको औषधि निर्यातमा गिरावट आएको छ भने भारतलाई नै सहयोगको आवश्यकता परिरहेको छ ।

कोरोनाको दास्रो लहर पाकिस्तानमा नफैलिनु र भारतमा मात्रै फैलिनुले भने यो भाइरसलाई नियोजितरुपमा भारतलाई केन्द्रमा फैलाएको पुष्टि गर्दछ । भारतबाहेकका अन्य मुलुकहरुमा कोरोना भाइरसविरुद्धका सबै स्वास्थ्य प्रोटोकलहरु पूर्णरुपमा पालना गरिएका कारण कम फैलिएको भन्ने होइन । अन्य मुलुकहरुमा पनि स्वास्थ्य प्रोटोकलहरुको उल्लंघन भएको छ तर बढी प्रभावित भारत नै रहेको छ ।

भारतमा कोरोनाको नयाँ डबल म्युटेन्ट भेरियन्ट देखिनुभन्दा केही दिनअघि चार जना चिनियाँ जासुसहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको स्वाब परीक्षणका क्रममा डबल म्युटेन्ट भेरियन्ट देखा परेको थियो । यसरी हेर्दा यो भाइरसको संक्रमण भारतमा पनि चिनियाँहरुले नै फैलाएको कुरातर्फ डोर्याउँछ । यस विषयमा भारत सरकारले थप अनुसन्धान गर्न आवश्यक छ । नेपालमा पनि यो भाइरसले संकटको स्थिति सिर्जना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे
  • २०७८ बैशाख २५, शनिबार १४:३६
  • In "अन्तराष्ट्रिय"
  • अष्ट्रेलियाको मेलबर्नमा भेटियो भारतमा भेटिएको ‘डेल्टा’ भेरियन्ट
  • २०७८ बैशाख २५, शनिबार १४:३६
  • In "अन्तराष्ट्रिय"
  • संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट
  • २०७८ बैशाख २५, शनिबार १४:३६
  • In "अन्तराष्ट्रिय"
Tags: #world#अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा

चीनले अर्को मुलुकम सिङ्गो गाउँ बसाउदै

जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version